रविका वकिलले सके बहस– खातामा ७ लाख, २७ करोड सम्पत्ति शुद्धीकरण कसरी ?

आदर्श समाज सम्वाददाता १४ घण्टा अगाडि
पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दाका प्रतिवादी रास्वपाका निलम्बित सभापति रवि लामिछानेतर्फबाट वकिलहरुको बहस सकिएको छ । उनको तर्फबाट २ दिनसम्म कास्की जिल्ला अदालतमा एक दर्जन वकिलले थुनछेक बहसमा भाग लिएका हुन् । मंगलबार वरिष्ठ अधिवक्ताहरु डा. नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बास्तोला, अधिवक्ताहरु सुरज बस्नेत, राजेन्द्र सेढाईं, सञ्जय गोले, सुनिता...
पूरा पढ्नुहोस्

पोखरा महोत्सवमा छुटैछुटै

आदर्श समाज सम्वाददाता १५ घण्टा अगाडि
पोखरा । युनाइटेड क्लब पोखराले आयोजना गर्न लागेको १३ औं संस्करणको पोखरा महोत्सव–२०८१ तयारी पूरा भएको छ । क्लबले यही २५ पुसदेखि ७ माघसम्म अमरसिंहचौरमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । मंगलबार महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा क्लब महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश सुनारले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । क्लबले २०६७ सालमा...
पूरा पढ्नुहोस्

पोखरा

उपकुलपतिद्वारा नयाँ शैक्षिक भवन शिलान्यास

पोखरा । पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र निर्माण गरिने नयाँ अत्याधुनिक शैक्षिक भवनको सोमबार शिलान्यास भयो । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा वेदराज केसीले रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीको…

पूरा पढ्नुहोस्

विचार/लेख

राजनीति

निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा

पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुुपर्ने बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी…

पूरा पढ्नुहोस्

फिचर

खेलकुद

गण्डकी प्रदेश तेक्वान्दो संघको साधारणसभा

पोखरा । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेल संघहरुले निर्धारित मिति २० पुसभित्र…

पूरा पढ्नुहोस्

शिक्षा

माछापुच्छ्रे माविको ५२ औं वार्षिकोत्सव

पोखरा । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव, अभिभावक दिवस, छात्रवृत्ति एवम् पुरस्कार वितरण समारोह शनिबार भएको छ । समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

२० औं लेखनाथ महोत्सव सुरु

लेखनाथ । लेखनाथमा बिहीबारदेखि २० औं संस्करणको लेखनाथ महोत्सव–२०८१ सुरुआत भएको छ । १८ पुसदेखि १ माघसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रकारका झण्डै साढे ३ सय स्टल राखिएका…

पूरा पढ्नुहोस्

नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा

पोखरा । नेपाल स्रष्टा समाजले गण्डकी प्रदेश समितिको घोषणा गरेको छ । पोखरामा शनिबार एक समारोह आयोजना गरी समिति घोषणा गरिएको हो । सात सदस्यीय समिति संयोजकत्वमा रीता…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्