गुरुङ समुदायले आज ल्होसार पर्व मनाउँदै

आदर्श समाज सम्वाददाता १ मिनेट अगाडि
पोखरा । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा,...
पूरा पढ्नुहोस्

गण्डकीमा अस्थायी कर्मचारी भर्ना गर्न अध्यादेश जारी

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । गण्डकी प्रदेशमा अस्थायी र करार कर्मचारी नियुक्तिका लागि अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिस आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अध्यादेश जारी गरेका हुन् । प्रदेश निजामती सेवा ऐनको संशोधन अध्यादेश प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि प्रदेश राजपत्रमा प्रकाशन गरिएको छ । राजपत्रमा प्रकाशित अध्यादेश अनुसार ऐनको दफा १५ मा उपदफाहरु थप गरिएको...
पूरा पढ्नुहोस्

पोखरा

ज्येष्ठ नागरिकको गुनासो

पोखरा । ज्येष्ठ नागरिकले आफूहरु सम्मानपूर्वक बाँच्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् । ज्येष्ठ नागरिक दिवस अवसरमा पोखरामा हालै आयोजित ज्येष्ठ नागरिकको लागि कानूनी संरक्षण विषयक…

पूरा पढ्नुहोस्

राजनीति

भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन

पोखरा । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । उनको बिहीबार राति ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालले…

पूरा पढ्नुहोस्

खेलकुद

पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद

पोखरा । पृथ्वीनारायण क्याम्पसले अन्तरसंकाय खेलकुद प्रतियोगिता संचालन भएको छ । यही १४ पुससम्म चल्ने प्रतियोगितामा पहिलो दिन बुधबार बिहान ५ किमी दौड प्रतियोगिता शुभारम्भ भयो । प्रतियोगिताको…

पूरा पढ्नुहोस्

शिक्षा

ध्रुुव माविको ६९औं वार्षिकोत्सव

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले व्यावहारिक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । मादी ४ स्थित ध्रुुव मावि, तारकाङको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लक्ष्मी ग्रुपको कर्पोरेट डेमा दीर्घसेवा पदक

पोखरा । लक्ष्मी ग्रुप प्रालिले शुक्रबार ५१ औं स्थापना दिवस मनाएको छ । ग्रुपको प्रधानकार्यालय पोखरा, बागबजारमा आयोजित समारोहको कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए ।…

पूरा पढ्नुहोस्

विशेष लघुकथा वाचन

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार ‘विशेष लघुकथा वाचन कार्यक्रम’ भयो । कार्यक्रमको उदटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्