रवि लामिछानेसमेतका ७ प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश

आदर्श समाज सम्वाददाता १ मिनेट अगाडि
पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ७ जना प्रतिवादीलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएसँगै करिब ८४ दिन लामो हिरासत बसाइँपछि लामिछाने थुनामुक्त भएका छन् । उनलाई परिवारको जिम्मा लगाइएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीहरुमध्ये...
पूरा पढ्नुहोस्

युनाइटेड क्लब : चौरमा जन्मिएर निरन्तर समाजसेवा

आदर्श समाज सम्वाददाता १६ घण्टा अगाडि
पोखरा । आजभन्दा १५ वर्षअघि पोखरा अमरसिंहचोक वरिपरिका युवामा बिजारोपण भएको समाजसेवाप्रतिको हुटहुटी आजको ‘पोखरा महोत्सव’ हो । २०६६ साल आखिरीतिर त्यस्तै सोच भएका युवाजमात् खुला अमरसिंह चौरमा भेला भए । संस्था स्थापना गर्ने निर्णय भयो । त्यही निर्णयबमोजिम २०६७ वैशाख ७ मा जन्मियो–युनाइटेड क्लब, पोखरा । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूलनारा अनुशरण...
पूरा पढ्नुहोस्

पोखरा

लायन्स पोखरा अन्नपूर्णको ३८ औं चार्टर नाइट

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णको ३८ औं चार्टर नाइट सम्पन्न भएको छ । डिष्ट्रिक गभर्नर मिलन थापाले कार्यक्रम उद्घाटन गर्दै सन् १९८७ मा आजाद श्रेष्ठको नेतृत्वमा ३०…

पूरा पढ्नुहोस्

विचार/लेख

राजनीति

निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा

पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुुपर्ने बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी…

पूरा पढ्नुहोस्

फिचर

खेलकुद

गण्डकी प्रदेश तेक्वान्दो संघको साधारणसभा

पोखरा । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेल संघहरुले निर्धारित मिति २० पुसभित्र…

पूरा पढ्नुहोस्

शिक्षा

माछापुच्छ्रे माविको ५२ औं वार्षिकोत्सव

पोखरा । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव, अभिभावक दिवस, छात्रवृत्ति एवम् पुरस्कार वितरण समारोह शनिबार भएको छ । समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुजल डेरीले ल्यायो ‘सफल काउ घिं’ बजारमा

पोखरा । सुजल डेरीले गाईको शुद्ध दूधबाट उत्पादित ‘सफल काउ घिं’ उपभोक्तामाझ ल्याएको जनाएको छ । यसबाट आफ्नो उत्कृष्ट गुणस्तर, विशिष्ट स्वाद र शुद्धताका लागि उपभोक्ताको पहिलो रोजाइ बन्ने…

पूरा पढ्नुहोस्

नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा

पोखरा । नेपाल स्रष्टा समाजले गण्डकी प्रदेश समितिको घोषणा गरेको छ । पोखरामा शनिबार एक समारोह आयोजना गरी समिति घोषणा गरिएको हो । सात सदस्यीय समिति संयोजकत्वमा रीता…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्