सर्वोच्चले दियो १५९ लाई ‘वरिष्ठ अधिवक्ता’ उपाधि (सूची सहित)

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पाेखरा। सर्वोच्च अदालतले १ सय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले उक्त निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठकबाट १ सय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले...
पूरा पढ्नुहोस्

असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
काठमाडौं, १० असोज । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी ४ दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी र भारी वर्षाको पूर्वानुमान गरेको जानकारी दिँदै प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी...
पूरा पढ्नुहोस्

पोखरा

निर्माण व्यवसायीलाई तालिम

पोखरा । नेपाल निर्माण व्यवसायी महासंघको आयोजना तथा नेपाल निर्माण व्यवसायी संघ कास्कीको व्यवस्थापनमा पोखरामा कन्स्ट्रक्सन म्यानेजमेन्ट टे«निङ सम्पन्न भएको छ । सिबिडिआईसी सहयोगमा २ दिनसम्म चलेको तालिमको…

पूरा पढ्नुहोस्

राजनीति

शिक्षाभन्दा स्वास्थ्यमा लगानी आवश्यक : सरकार प्रवक्ता गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको लगानी सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा हुनुपर्नेमा जोड दिएका छन् । उनले शिक्षामा गरेको लगानी…

पूरा पढ्नुहोस्

खेलकुद

नेपालद्वारा श्रीलंका पराजित

पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै विजयी भएको छ । भुटानमा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोलअन्तरले…

पूरा पढ्नुहोस्

अपराध

ढाकाकुमार पक्राउ

आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१

शिक्षा

त्रिविले दियो मौका परीक्षा

पोखरा । त्रिभुवन विश्वविद्यालयले करिब २३ वर्षअघिका परीक्षार्थीका लागि मौका परीक्षा संचालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहमा त्रिविले मौका परीक्षाबारे मंगलबार…

पूरा पढ्नुहोस्

स्वास्थ्य

युआरएलमा ५० प्रतिशतसम्म छुट

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले चाडपर्वलक्षित विशेष छुट योजना ल्याएको जनाएको छ । बिहीबारदेखि कात्तिक महिनाभर लागु हुने योजनामा युआरएलको मुख्य कार्यालय पोखरा सभागृहचोकसहित २० शाखामा…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

व्यवसायीहरुको प्रदेशस्तरीय गोष्ठी तयारी

लेखनाथ । गण्डकी प्रदेशभित्रका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्षसहित प्रतिनिधिको प्रदेशस्तरीय गोष्ठी लेखनाथमा बस्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ आयोेजनामा ११ असोजमा उक्त गोष्ठी हुन…

पूरा पढ्नुहोस्

‘आनन्द संहिता’ माथि परिचर्चा

पोखरा । पत्रकार तथा साहित्यकार घनश्याम खड्काद्वारा लिखित ‘आनन्द संहिता’ को पोखरामा शनिबार परिचर्चा भएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा संस्थाका सहसचिव दीपक पराजुलीले अवधारणापत्र…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्