राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास

आदर्श समाज सम्वाददाता १ मिनेट अगाडि
पोखरा । पोखरा–१ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले भवन शिलान्यास गर्दै भवन निर्माणपश्चात् त्यसमा लाग्ने अन्य पूर्वाधारका लागि आफूले थप पहल गर्ने प्रतिबद्धता जनाए । राष्ट्रिय मावि यस क्षेत्रका शैक्षिक धरोहर रहेको चर्चा गरेका उनले विद्यालयको सवाङ्गीण विकासका लागि सबैजना लाग्नुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेशसभा...
पूरा पढ्नुहोस्

सूर्यदर्शन सहकारी ठगी : सरकारी वकिलले सिध्याए बहस

आदर्श समाज सम्वाददाता १७ घण्टा अगाडि
पोखरा । मंगलबार रुवाबासी चलेको न्यायाधीश नितिज राईको इजलासमा बुधबार भने वातावरण शान्त थियो । बहसको सुरुमै राईले हिजोको गतिविधि नदोहो¥याउन निर्देश गरे । ‘तपाईंहरुले आज बहस पैरवी गर्दा हिजोको जस्तो गतिविधि गर्न पाउनुहुन्न । यदि अप्ठ्यारो लाग्छ भने बाहिर बस्छु, भन्नुहुन्छ भने जान सक्नुहुन्छ । तर अदालतले जानुस् भन्दैन,’ उनले भनेका थिए । मंगलबार...
पूरा पढ्नुहोस्

पोखरा

लोकतान्त्रिक यातायात व्यवसायी संघमा कुइँकेल

पोखरा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देवीप्रसाद कुइँकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समिति उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा,…

पूरा पढ्नुहोस्

राजनीति

माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र

पोखरा । नेकपा (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले विभिन्न विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउन र आवश्यक कारवाहीका लागि ज्ञापनपत्र बुझाएको छ । पार्टीका गाउँपालिका समितिका अध्यक्ष गोपाल पोखरेल र…

पूरा पढ्नुहोस्

खेलकुद

पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद जारी

पोखरा । पृथ्वीनारायण क्याम्पसमा जारी अन्तरसंकाय खेलकुद प्रतियोगिता–२०८१ को चौंथो दिन विभिन्न खेलहरू सम्पन्न भए । जसमा ब्याडमिन्टनतर्फ छात्र र छात्राकाका सबै खेल सम्पन्न भएको आयोजकले जनाएको छ…

पूरा पढ्नुहोस्

शिक्षा

पार्दी माविको ६२ औं वार्षिकोत्सव

पोखरा । पार्दी मावि, पोखराले आइतबार आफ्नो ६२ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसहित मनाएको छ । त्यस अवसरमा उत्कृष्ट छात्रछात्रा, शिक्षक तथा अभिभावकसमेतलाई सम्मान…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

टेलिकम कम्पनीहरुको आय घट्दो

पोखरा । दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर…

पूरा पढ्नुहोस्

विशेष लघुकथा वाचन

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार ‘विशेष लघुकथा वाचन कार्यक्रम’ भयो । कार्यक्रमको उदटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्