बालोदयमा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । पोखरा–१७, बिरौटास्थित बालोदय माविमा एसइई र आधारभूत तह नगरस्तरीय परीक्षा–२०८० मा ४.०० जिपिए तथा ३.९५ जिपिए प्राप्त गर्न सक्षम विद्यार्थीहरू, अभिभावक र सो तहमा अध्यापन गर्ने शिक्षकहरूलाई सम्मान गरिएको छ । विद्यालय प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीको अध्यक्षता एवं शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो...
पूरा पढ्नुहोस्

गण्डकीमा अस्थायी कर्मचारी भर्ना गर्न अध्यादेश जारी

आदर्श समाज सम्वाददाता १६ घण्टा अगाडि
पोखरा । गण्डकी प्रदेशमा अस्थायी र करार कर्मचारी नियुक्तिका लागि अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिस आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अध्यादेश जारी गरेका हुन् । प्रदेश निजामती सेवा ऐनको संशोधन अध्यादेश प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि प्रदेश राजपत्रमा प्रकाशन गरिएको छ । राजपत्रमा प्रकाशित अध्यादेश अनुसार ऐनको दफा १५ मा उपदफाहरु थप गरिएको...
पूरा पढ्नुहोस्

पोखरा

पूर्णिमा ‘सीएनएन’ सूचीमा

पोखरा । विश्वको सर्वोच्च शिखर सगरमाथाको २ सातामै तीनपल्ट सफल आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा परेकी छिन् । फोटो पत्रकारसमेत रहेकी गोरखाकी…

पूरा पढ्नुहोस्

राजनीति

भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन

पोखरा । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । उनको बिहीबार राति ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालले…

पूरा पढ्नुहोस्

खेलकुद

पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद

पोखरा । पृथ्वीनारायण क्याम्पसले अन्तरसंकाय खेलकुद प्रतियोगिता संचालन भएको छ । यही १४ पुससम्म चल्ने प्रतियोगितामा पहिलो दिन बुधबार बिहान ५ किमी दौड प्रतियोगिता शुभारम्भ भयो । प्रतियोगिताको…

पूरा पढ्नुहोस्

शिक्षा

ध्रुुव माविको ६९औं वार्षिकोत्सव

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले व्यावहारिक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । मादी ४ स्थित ध्रुुव मावि, तारकाङको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लक्ष्मी ग्रुपको कर्पोरेट डेमा दीर्घसेवा पदक

पोखरा । लक्ष्मी ग्रुप प्रालिले शुक्रबार ५१ औं स्थापना दिवस मनाएको छ । ग्रुपको प्रधानकार्यालय पोखरा, बागबजारमा आयोजित समारोहको कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए ।…

पूरा पढ्नुहोस्

विशेष लघुकथा वाचन

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार ‘विशेष लघुकथा वाचन कार्यक्रम’ भयो । कार्यक्रमको उदटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्