सूर्यदर्शन सहकारी ठगी : १९ जनाविरुद्ध पूरक अभियोगपत्र

रासस ३९ मिनेट अगाडि
पोखरा । बहुचर्चित सहकारी घोटला सूर्यदर्शन सहकारीको रकम अपचलनका आरोपी १९ जना प्रतिवादीविरुद्ध जिल्ला अदालत कास्कीमा पूरक अभियोगपत्र दर्ता भएको छ । सहकारीका पूर्व अध्यक्ष जीबी राईसहित १९ जनालाई थप बिगो माग दाबीसहित शुक्रबार पूरक अभियोगपत्र दायर गरिएको हो । सो मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप...
पूरा पढ्नुहोस्

न्यायाधीश नियुक्तिमा पारदर्शिता आवश्यक

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायाधीश नियुक्तिमा पारदर्शिता हुनुपर्नेमा कानुनविद्ले जोड दिएका छन् । न्यायाधीश हुनका लागि न्यायिक मन र न्यायिक विचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड दिँदै न्याय परिषद्लाई लोकतान्त्रिक विधि र पद्दतिअनुरुप त्यस्ता न्यायाधीश सिफारिस गर्न समेत सुझाव दिइएको छ । पोखरामा भएको नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन गण्डकी...
पूरा पढ्नुहोस्

पोखरा

‘भ्रामक र मिथ्या सूचनाको भय’

पोखरा । नेपाल इन्भेस्टिगेटिभ एन्ड मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिम) का संस्थापक तथा प्रधानसम्पादक रजनीश भण्डारीले मिथ्या र भ्रामक सूचना आजको विश्वको सबैभन्दा चुनौतीको विषय भएको बताएका छन् ।…

पूरा पढ्नुहोस्

राजनीति

एमाले पोखरा ९ मा सरस्वती

पोखरा । नेकपा (एमाले) पोखरा ९ वडा कमिटीको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार,…

पूरा पढ्नुहोस्

खेलकुद

प्रदीप मेमोरियल बास्केटबल

पोखरा । कास्कीको छोम्रोङका प्रदीप गुरुङको स्मृतिमा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ । चैँपर लेम भाइखलक घान्द्रुकको आयोजनामा पोखरा १०, रामघाटस्थित पुन…

पूरा पढ्नुहोस्

शिक्षा

शिक्षामा आमूल परिवर्तनमा जोड

पोखरा । देशको अर्थतन्त्र, सवृद्धि तथा विकासका लागि शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकतामा माथि शिक्षाविद्ले जोड दिएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेश र नेपाल शिक्षक संघ…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लेखनाथ महोत्सवको धमाधम स्टल बुकिङ

पोखरा । २० औं संस्करणको लेखनाथ महोत्सवका लागि हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघले यही १८ पुसदेखि १ माघसम्म आयोजना गर्ने सो…

पूरा पढ्नुहोस्

असफल गौतमलाई भूपी काव्य पुरस्कार

पोखरा । पोखराका युवा साहित्यकार तथा पत्रकार असफल गौतमलाई यस वर्षको भूपी काव्य पुरस्कार प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्