‘कसैको शक्तिले विजयकृष्ण मूर्ति पोखरा छोडेर जानेवाला छैन’

आदर्श समाज सम्वाददाता १५ घण्टा अगाडि
पोखरा । कोटीहोम महायज्ञ भूमिपूजनमा शुक्रबार झडपको घटनामा यज्ञ आयोजक मानव सेवा फाउण्डेसनले कुनै पनि हालतमा यज्ञ नरोकिने स्पष्ट पारेको छ । फाउण्डेशनका संस्थापक विजय भण्डारीले भने, ‘यज्ञ कसैले रोकेर रोकिनेवाला छैन । कसैले छेकेर छेकिने छैन । कसैको डर, कसैको धाक, कसैको शक्तिले विजयकृष्ण मूर्ति पोखरा छोडेर जानेवाला छैन ।’ उनले संविधानमा लेखेको कुरा...
पूरा पढ्नुहोस्

अनुमतिबिना कोटीहोम हुन सक्दैन: पाेखरा महानगर

आदर्श समाज सम्वाददाता १५ घण्टा अगाडि
पोखरा । आगामी वैशाखदेखि पोखराको लेकसाइडमा गर्न लागिएको कोटीहोमका लागि आयोजक मानव सेवा फाउण्डेशनले शुक्रबार लेकसाइडमा भूमिपूजन गर्नेक्रममा झडप भयो । झडपमा परी पोखरा महानगरपालिकाका नगर प्रहरी र मानव सेवा फाउण्डेशनका स्वयंसेवक गरी करिब २ दर्जनजति घाइते भएका छन् । कोटीहोम नाममा जबरजस्ती भूमिपूजन गर्न खोज्दा असहज परिस्थिति सृजना हुन पुगेको भन्दै पोखरा महानगरले शुक्रबार...
पूरा पढ्नुहोस्

पोखरा

पुम्दीकोट महायज्ञ समापन, करिब डेढ करोड संकलन

पोखरा । पोखरा–२२, पुम्दीकोटमा आयोजित श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं महाशिवरात्रि महिमा–२०८१ समापन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा विशाल महादेवको मूर्ति परिसरमा गत ७ फागुनदेखि सुरु महायज्ञ…

पूरा पढ्नुहोस्

राजनीति

‘बेरोजगारी र राजनीति निराशाको कारक’

पोखरा । गत आव २०८०/८१ मा ७ लाख ४१ हजार जना युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । नेपालीहरु वैदेशिक रोजगारीमा सबैभन्दा बढी यूएई…

पूरा पढ्नुहोस्

खेलकुद

लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव

लमजुङ । बेसींशहरमा प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सवमा विविध कार्यक्रमसाथ सम्पन्न भएको छ । १४ दिनसम्म चलेको महोत्सव अवसरमा अन्तरपालिका भलिबल महिला र पुरुष, खुला युगल ब्याडमिन्टन,…

पूरा पढ्नुहोस्

धर्म/संस्कृति

शिक्षा

कालिका बोर्डिङको ३१ औं वार्षिकोत्सव

लेखनाथ । कालिका बोर्डिङ स्कुल पोखरा–२८ को ३१ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सोमबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका पूर्व मेयर…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नमस्ते हस्पिटल १३ औं वर्षमा

पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत उद्घाटन गरियो । सेन्टरका अध्यक्ष डा. मनबहादुर गुरुङले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

इन्जिनियर एसोसिएसन र ब्रजरबीच सम्झौता

पोखरा । नेपाल इन्जिनियर एसोसिएसन गण्डकी प्रदेश र ब्रजर पेन्ट्सबीच इन्जिनियर तथा आर्किटेकको सीप अभिवृद्धि तथा विद्यार्थीका लागि सीपमूलक तालिम संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

पूरा पढ्नुहोस्

रैथाने ज्ञानको विज्ञानबारे बहस

पोखरा । संयुक्त राष्ट्र संघ नेपालका आर्थिक सल्लाहकार सुभास नेपाली नेपाली रैथाने वस्तुले अन्तर्राष्ट्रिय बजारमा स्थान नपाउँदा पनि असर गरेको गुनासो गरेका छन् । बिहीबारदेखि पोखरामा सुरू १२…

पूरा पढ्नुहोस्

अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई…

पूरा पढ्नुहोस्