माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?

आदर्श समाज सम्वाददाता ३ मिनेट अगाडि
पोखरा । पछिल्लो समय निकै चर्चित पदमार्ग हो–मर्दी ट्रेक । छोटो समयमा हिमाल पुग्ने यो पदमार्ग अझै व्यवस्थित भइसकेको छैन । यद्यपि स्थानीयले हिमालको जरासम्मै होटल चलाएका छन् । बाबुबाजेले भेडाच्याङ्ग्रा चराउने खर्कमा होटल रेष्टुरेन्ट बनाइएको छ । उनीहरु राज्यको नियमभित्र भने छैनन् । जथाभावी वनफडानी बढेको छ । होटल चलाउनेहरुले कर पनि नतिरेको आरोप...
पूरा पढ्नुहोस्

निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान

आदर्श समाज सम्वाददाता १३ घण्टा अगाडि
पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले ३८ औं स्थापना दिवस सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ । संघको पोखरा राष्ट्र बैंक चोकस्थित कार्यालय परिसरमा भएको कार्यक्रममा ३८ युनिट रगत संकलन भयो । प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खिमप्रकाश मल्लले पहिलो रक्तदाता सरस्वती भण्डारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे । मल्लले...
पूरा पढ्नुहोस्

पोखरा

नेपोन गण्डकीमा सत्यराज

पोखरा । एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) गण्डकीको छैटौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले सत्यराज सापकोटा (कास्की) लाई अध्यक्षमा निर्वाचित गरेको…

पूरा पढ्नुहोस्

राजनीति

निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा

पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुुपर्ने बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी…

पूरा पढ्नुहोस्

खेलकुद

सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता

पोखरा । दृष्टि आँखा हस्पिटल प्रालि सहारा क्लब पोखरासँग जोडिएको छ । पोखरा–९, नयाँबजारस्थित उक्त हस्पिटलले फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लबसँग विभिन्न विषयमा सहयोग सम्झौता गरेको हो…

पूरा पढ्नुहोस्

शिक्षा

‘निजी तथा सरकारी विद्यालयबीच विभेद नगरौं’

स्याङ्जा । प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले राज्यले निजी तथा सरकारी विद्यालयबीच विभेद हटाउनुपर्ने बताएका छन् । शिक्षाका लागि ठूला लगानी तथा मेहनत गरिरहेका निजी विद्यालयलाई राज्यले हेर्ने…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’

पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि गरेको बताउँदै यसबाट प्रत्यक्षरुपमा आमउपभोक्ता, हार्डवयर व्यवसायी र…

पूरा पढ्नुहोस्

पर्यटनको विकासमा संगीतको महत्व उच्च

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्