सूर्यदर्शन सहकारी घोटाला : रविसहित ६३ विरुद्ध मुद्दा दायर, डेढ अर्ब बिगो माग दाबी

प्रकाश ढकाल, विजय नेपाल ५ मिनेट अगाडि
पोखरा । पोखराको सूर्यदर्शन सहकारी घोटालाको प्रहरी अनुसन्धान रिपोर्ट अदालतमा पुगेको छ । सरकारी वकिल कार्यालय कास्कीले ६३ जनालाई प्रतिवादी बनाएर डेढ अर्ब बिगो माग दाबीसहित अभियोगपत्र अदालतमा पेस गरेको हो । शुक्रबार १९ जना विरुद्ध अभियोग दायर गरिएकोमा आइतबार थप ४४ जना प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनका मुख्य...
पूरा पढ्नुहोस्

रवि लामिछानेविरुद्ध ३ मुद्दा दायर

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दा, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दामा थप ४४ जनालाई प्रतिवादी बनाएर कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४...
पूरा पढ्नुहोस्

पोखरा

‘पोखराका सामुदायिक सेवा केन्द्र उत्कृष्ट’

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले पोखराका सामुदायिक सेवा केन्द्रहरु उत्कृष्ट रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक सेवा पोखरा–१२, माटेपानीको…

पूरा पढ्नुहोस्

राजनीति

एमाले पोखरा ९ मा सरस्वती

पोखरा । नेकपा (एमाले) पोखरा ९ वडा कमिटीको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार,…

पूरा पढ्नुहोस्

खेलकुद

प्रदेश हक्की संघ गण्डकीमा दीपक

पोखरा । प्रदेश हक्की संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनले दीपकबहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यससमिति उपाध्यक्षमा बलबहादुर शाही, सचिवमा अजय क्षेत्री, सहसचिव दिव्या पोख्रेल…

पूरा पढ्नुहोस्

शिक्षा

जिल्लास्तरीय गणितीय हाजिरीजवाफ

पोखरा । जिल्लास्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगिताको १७ औं शृङ्खलाअन्तर्गत फाइनल १३ पुसमा एसओएस हर्मन माइनर माविमा हुने भएको छ । फाइनलमा जिल्लाका ५ वटै पालिकाबाट प्रथम हुने विद्यालयले…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लेखनाथ महोत्सवको धमाधम स्टल बुकिङ

पोखरा । २० औं संस्करणको लेखनाथ महोत्सवका लागि हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघले यही १८ पुसदेखि १ माघसम्म आयोजना गर्ने सो…

पूरा पढ्नुहोस्

असफल गौतमलाई भूपी काव्य पुरस्कार

पोखरा । पोखराका युवा साहित्यकार तथा पत्रकार असफल गौतमलाई यस वर्षको भूपी काव्य पुरस्कार प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्