विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । आगामी फागुन ११ गते आइतबार तय भएको विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ । जबकि आयोजकले पोखरा रंगशालामा विभिन्न संरचना निर्माण तयारी करिब पूरा गरेको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै मौसम तथा प्राविधिक कारणले उक्त स्थानमा संचालन गर्न असहज भएको हुँदा वैकल्पिक स्थान संचालन गरिने जनाइएको हो ।...
पूरा पढ्नुहोस्

नवआदर्श सामुदायिकको २५ औं रक्तदान कार्यक्रम

आदर्श समाज सम्वाददाता ३५ मिनेट अगाडि
पोखरा । प्रजातन्त्र दिवस अवसरमा पोखराको लामाचौरस्थित नव आदर्श सामुदायिक विकास समाजले बुधबार २५ औं संस्करणको रक्तदान कार्यक्रम गरेको छ । संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत भएको सो कार्यक्रममा १०५ यूनिट रगत संकलन भएको अध्यक्ष दिनेश भण्डारीले बताए । पोखरा वडा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे संस्थाका पूर्व अध्यक्षद्वय...
पूरा पढ्नुहोस्

पोखरा

सफल पोखरा म्याराथनमा दौडियो पोखरा

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट सुरु म्याराथनमा २१ देशका ३ हजार १७५ धावकले…

पूरा पढ्नुहोस्

राजनीति

एकीकृत समाजवादी गण्डकीमा नेपाली

पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट कृष्णबहादुर नेपाली अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा २ दिनसम्म चलेको अधिवेशनबाट नेपाली आगामी कार्यकालका लागि निर्विरोध भएका हुन्…

पूरा पढ्नुहोस्

खेलकुद

१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व

पोखरा । १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकले वर्चश्व जमाएका छन् । उनीहरुले यसअघिका सबै रेकर्डसमेत तोड्न सफल भए। केन्याली धावक विल्सन चेरियुयिटले २ घण्टा १७ मिनेट…

पूरा पढ्नुहोस्

शिक्षा

प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले छलफल गरिएको छ । कक्षा ११…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नमस्ते हस्पिटल १३ औं वर्षमा

पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत उद्घाटन गरियो । सेन्टरका अध्यक्ष डा. मनबहादुर गुरुङले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई…

पूरा पढ्नुहोस्

तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २४ औं वार्षिकोत्सव तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका सभाक सदस्य गणेशमान गुरुङको प्रमुख आतिथ्यमा भएको समारोहमा विभिन्न व्यक्तिहरु…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्