काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । कास्कीबाट रिहा भएको १ सातापछि जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । रविविरुद्ध कास्की, काठमाडौं, बुटवल, पर्सा र चितवनमा सहकारी ठगीकै मुद्दा छ । उनीविरुद्ध...
पूरा पढ्नुहोस्

पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा सुरु महोत्सव चार दिनसम्म चल्नेछ । महोत्सव उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले खेलकुदले सम्पूर्णलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताए । अन्य विषयमा मतभेद तथा फरक विचार रहे पनि खेलकुदले एकै नियममा...
पूरा पढ्नुहोस्

पोखरा

शारीरिक सुगठन गण्डकीमा नवीन

पोखरा । गण्डकी प्रदेश शारीरिक सुगठन संघ तदर्थ समिति अध्यक्षमा पर्वतका नवीन आले निर्वाचित भएका छन् । पोखरामा आयोजित भेलाले उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको…

पूरा पढ्नुहोस्

राजनीति

पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो

पोखरा । जनजिब्रोको ‘पृथ्वीचोक’ मा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ । १८ वर्षअघि पृथ्वीनारायण शाहको सालिक तत्कालीन वाइसिएलका नेता कार्यकर्ताले ढालेपछि त्यहाँ उक्त सालिक पुनःस्थापना भएन…

पूरा पढ्नुहोस्

खेलकुद

सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता

पोखरा । दृष्टि आँखा हस्पिटल प्रालि सहारा क्लब पोखरासँग जोडिएको छ । पोखरा–९, नयाँबजारस्थित उक्त हस्पिटलले फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लबसँग विभिन्न विषयमा सहयोग सम्झौता गरेको हो…

पूरा पढ्नुहोस्

शिक्षा

राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाल राहत शिक्षक समितिको दोस्रो अधिवेशनले शिवप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले शिवप्रसाद पौडेललाई उपाध्यक्ष, गोविन्द भण्डारीलाई सचिव, जानुकादेवी…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’

पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि गरेको बताउँदै यसबाट प्रत्यक्षरुपमा आमउपभोक्ता, हार्डवयर व्यवसायी र…

पूरा पढ्नुहोस्

हेमजा रेडक्रसको निबन्ध

पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् । विद्यालयस्तरीय (कक्षा ९–१२) उक्त प्रतियोगितामा गौरीशंकर क्याम्पसका सिर्जन…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्