उपनिर्वाचनमा ४१० उम्मेदवार

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । यही १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा आइतबार ४ सय १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आइतबार बिहान १० देखि ५ बजेसम्म मनोनयन दर्ता तोकिएको थियो । निर्वाचन आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ महिला र ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा १ पुरूष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।...
पूरा पढ्नुहोस्

रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट समेत पक्राउ पूर्जी

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
पोखरा । सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा १४ स्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा छानबिनका लागि पूर्व गृहमन्त्री लामिछानेसहित २२ जनाविरुद्ध आइतबार पक्राउ पूर्जी जारी भएको हो । उक्त सहकारीको रकम...
पूरा पढ्नुहोस्

पोखरा

माउन्ट अन्नपूर्णका विद्यार्थी प्रदेश सभामा

पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा १० अध्ययनरत् विद्यार्थीले गण्डकी प्रदेश सभाको शैक्षिक अवलोकन भ्रमण गरेका छन् । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि प्रदान गर्नुपर्छ भन्ने…

पूरा पढ्नुहोस्

राजनीति

गोरखा ५ मा उम्मेद्वार टुंग्याउँदै दलहरु

पोखरा । स्थानीय तहको उप निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा एउटा वडामा मात्रै चुनाव हुँदैछ । गोरखा नगरपालिका ५को वडाध्यक्षमा उपनिर्वाचन हुन लागेको हो । तत्कालीन वडाध्यक्ष खीलबहादुर रानाको…

पूरा पढ्नुहोस्

खेलकुद

भ्यू प्वाइन्टलाई भेडीखर्क कप

पोखरा । पोखरा महानगरपालिका २२, भ्यू प्वाइन्टमा सम्पन्न दोस्रो भेडीखर्क सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटले जितेको छ । नानु एफसीलाई ३–२…

पूरा पढ्नुहोस्

शिक्षा

विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारणसभा

पोखरा । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुकुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । विन्ध्यवासिनी क्याम्पस, पोखरा–१६ को शनिबार वार्षिक साधारण…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा वृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

कोला नाकासम्म कालोपत्रे बिस्तार माग, अर्थमन्त्रीसमक्ष चारबुँदे पत्र

पोखरा । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजनाअन्तर्गत कागबेनी—कोरला नाकासम्म कालोपत्रे बिस्तारका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष ध्यानाकर्षणपत्र बुझाइएको छ । नेकपा (एमाले) मुस्ताङ—काठमाडौं सम्पर्क मञ्च नेतृत्वमा आइतबार…

पूरा पढ्नुहोस्

बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तरक्रिया

काठमाडौं । विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्नेबारे लेखक, प्रकाशक, अनुबादक लगायत सम्बद्ध सरोकारवालाबीच मंगलमार अन्तरक्रिया भएको छ । कार्यक्रममा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्