कृृषि मन्त्रीका सयदिने उपलब्धि

आदर्श समाज सम्वाददाता ४ मिनेट अगाडि
पोखरा । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले सयदिने कार्यप्रगति सार्वजनिक गरेकी छिन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् । मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य...
पूरा पढ्नुहोस्

इजलासमा सूर्य थापामाथि रविको आक्रोश

आदर्श समाज सम्वाददाता ९ मिनेट अगाडि
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । यो म्याद थप सातौंपटक हो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराध...
पूरा पढ्नुहोस्

पोखरा

भ्रष्टाचारविरुद्ध जनचेतना

पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा भ्रष्टाचारविरुद्धको दिवस अवसरमा पोखरामा मंगलबार जनचेतना कार्यक्रम गरियो । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाको आयोजना तथा महिला सशक्तीकरण नेपाल लगायतका संस्थाहरुको सहकार्यमा…

पूरा पढ्नुहोस्

राजनीति

काँग्रेसले खटायो प्रतिनिधि

पोखरा । नेपाली काँग्रेस कास्कीले जिल्लामा पार्टीको एक सयदिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाएको सहसचिव एवं…

पूरा पढ्नुहोस्

खेलकुद

‘पोखरालाई खेलकुद राजधानीको रुपमा विकास गर्नुपर्ने’

पोखरा । संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको राजधानीको रुपमा विकास गर्नुपर्ने बताएका छन् । ‘एनप्याब्सन कास्कीको इच्छा : विद्यालय तहमा खेलकुद सहितको शिक्षा’ भन्ने…

पूरा पढ्नुहोस्

शिक्षा

प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा पोखरामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । मंसिर १९–२३ सम्म सञ्चालन हुने प्रतियोगिताका विभिन्न खेलमा करिब…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पुसमा २० औं लेखनाथ महोत्सव

लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा जुटेको छ । आगामी १८ पुसदेखि १ माघसम्म…

पूरा पढ्नुहोस्

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्