पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

आदर्श समाज सम्वाददाता १५ मिनेट अगाडि
पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग गठन भइसकेका छन् । उनीहरुले कर्मचारी नियुक्ति नियमित गरिरहेका छन्, तर कर्मचारीहरु प्रदेशमा जागिर खाइसकेपछि पनि संघतिर हानिन खोज्छन् । कतिपय प्रदेशमा नियुक्ति लिनेवित्तिकै संघको लोक सेवा आयोगमा पनि परीक्षा दिन पुग्छन् । गण्डकी प्रदेशको...
पूरा पढ्नुहोस्

आज पोखराको विशेष नगर सभा

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार) बस्दैछ । २९ कात्तिकमा एमालेले विशेष नगर सभाको लिखित माग गरेको थियो । सोही मागका आधारमा नगर सभा डाकिएको हो । नगर सभाका एजेण्डामध्ये केही एजेण्डा अदालतमा विचाराधीन भएकोले कार्यसूचीबाट हटाउन काँग्रेसले माग गरेको छ...
पूरा पढ्नुहोस्

पोखरा

पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको हो । १७–२७ मंसिरसम्म चल्ने कोटिहोम उद्घाटन पूर्व…

पूरा पढ्नुहोस्

राजनीति

प्रधानमन्त्री ओली चीन प्रस्थान

पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक…

पूरा पढ्नुहोस्

खेलकुद

गण्डकी विश्वविद्यालयको कुलपति रनिङ शिल्ड तयारी

पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा पोखरामा दोस्रो संस्करणको कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । यही २९ मंसिरदेखि ३ पुससम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुन लागेको…

पूरा पढ्नुहोस्

शिक्षा

विद्यालय खेलकुद महासंघमा कृष्ण

पोखरा । कृष्णबहादुर केसीको अध्यक्षतामा नेपाल विद्यालय खेलकुद महासंघ कास्की गठन गरिएको छ । प्याब्सन केन्द्रीय उपाध्यक्ष केसी पोखरा पब्लिक स्कुलका संस्थापक हुन् । उनको अध्यक्षतामा १२ सदस्यीय…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गैंडाकोटवासीलाई सिएमसीमा छुट

गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पुसमा २० औं लेखनाथ महोत्सव

लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा जुटेको छ । आगामी १८ पुसदेखि १ माघसम्म…

पूरा पढ्नुहोस्

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्