कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना : सर्वोच्चद्वारा आयोजनाविरुद्धको रिट खारेज

आदर्श समाज सम्वाददाता ९ मिनेट अगाडि
पोखरा । सर्वोच्च अदालतले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज गरी दिएको छ । आइतबार न्यायाधीश डा. कुमार चुँडाल र विनोद शर्माको इजलासले आयोजनाविरुद्ध परेको रिट खारेज गरेसँगै अब आयोजना अघि बढाउने बाटो खुलेको छ । आयोजनाविरुद्ध गत २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन गरी...
पूरा पढ्नुहोस्

संविधान संशोधनअघि समीक्षा जरुरी: सिटौला

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन गर्नुअघि समीक्षा जरुरी रहेको बताएका छन् । काग्रेस आपूर्ति तथा उपभोक्ता विभागद्वारा शनिबार आयोजना गरिएको ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकारको सम्बन्धमा अन्तरक्रिया’ मा उनले संविधानको समीक्षा जरुरी रहेको बताएका हुन् । ‘संविधान कार्यान्वयन गर्दा जनतालाई कत्तिको हित गरेको छ ।...
पूरा पढ्नुहोस्

पोखरा

चार संस्थाको संयुक्त कार्यक्रम

पोखरा । वडादशैँ तथा तिहारलगायत चाडपर्व अवसरमा यहाँका ४ वटा संस्थाले शनिबार संयुक्तरुपमा शुभकामना कार्यक्रमको आयोजना गरे । स्वतन्त्र पत्रकार संघ कास्की, संघर्षमा कलम, हाइकर्स क्लब र छोरेपाटन…

पूरा पढ्नुहोस्

राजनीति

कानून मान्दिनँ भन्न पाइन्नँ: पोखरेल

पोखरा । नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अपराधकर्म, अनियमितता र भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्ति जुनसुकै तहमा भए पनि छुट नपाउने स्पष्ट पारेका छन् । एमाले कास्कीले…

पूरा पढ्नुहोस्

खेलकुद

अर्जुन कप्तानीमा क्रिकेट टोली घोषणा

पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ ।…

पूरा पढ्नुहोस्

अपराध

ढोरपाटनका मेयर कारागार चलान

आदर्श समाज सम्वाददाता असाेज १५, २०८१

शिक्षा

जनप्रियलाई मानीत विश्वविश्वविद्यालय बनाउने प्रयास

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनले जनप्रियको शैक्षिक पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शीतलता…

पूरा पढ्नुहोस्

स्वास्थ्य

अन्नपूर्णमा सुत्केरी प्रोत्साहन

पोखरा । काकीको अन्नपूर्ण गाउँपालिका १ मा सुत्केरी प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । वडाध्यक्ष कोषबाट लागु उक्त कार्यक्रमअन्तर्गत बच्चा जन्मिएको ३५ दिनभित्रै जन्म दर्ता गराएका सुत्केरीलाई १…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लगानीकर्ता शिक्षा तथा सचेतना

गैंडाकोट । विश्व लगानीकर्ता सप्ताह–२०२४ अवसरमा नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटको आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन…

पूरा पढ्नुहोस्

को होला मिस पोखरा ?

पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा आयोजित ब्यूटी कन्टेस्टमा १७ जना युवती उपाधि दौडमा…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्