छविलाई न्यायाधीशका २३ प्रश्न, रविको अझै सुरु भएन

आदर्श समाज सम्वाददाता २३ मिनेट अगाडि
पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाका प्रतिवादी पूर्व डिआइजी छविलाल जोशीको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले उनीसँग २ दिन लगाएर बयान लिएका हुन् । जिल्ला प्रहरी कार्यालयले तयार पारेको अनुसन्धान प्रतिवेदन र जिल्ला सरकारी वकिल कार्यालयको पूरक अभियोगपत्र आधारमा न्यायाधीश राईले जोशीसँग २३ प्रश्न गरेका थिए...
पूरा पढ्नुहोस्

संगम प्रदेशकै उत्कृष्ट सहकारी

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । पोखराको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई गण्डकी प्रदेशमै उत्कृष्ट सहकारीको रुपमा सम्मान गरिएको छ । गण्डकीभित्र बचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भई कारोबार गरिरहेका सहकारीहरुमध्येबाट संगमलाई उत्कृष्ट सहकारी रुपमा सम्मान गरिएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३७ औं स्थापना दिवसको अवसरमा देशका...
पूरा पढ्नुहोस्

पोखरा

महानगरको छात्रवृत्ति स्थगित

पोखरा । बहालवाला जनप्रतिनिधि र कर्मचारीहरुका सन्तानलाई एमबिबिएस अध्ययन गर्न छात्रवृत्ति दिने कार्यक्रम स्थगित भएको छ । पोखरा महानगर छात्रवृत्ति समितिको २ पुसको निर्णयले ४ गते सूचना प्रकाशन…

पूरा पढ्नुहोस्

राजनीति

एमाले पोखरा ९ मा सरस्वती

पोखरा । नेकपा (एमाले) पोखरा ९ वडा कमिटीको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार,…

पूरा पढ्नुहोस्

खेलकुद

प्रदेश हक्की संघ गण्डकीमा दीपक

पोखरा । प्रदेश हक्की संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनले दीपकबहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यससमिति उपाध्यक्षमा बलबहादुर शाही, सचिवमा अजय क्षेत्री, सहसचिव दिव्या पोख्रेल…

पूरा पढ्नुहोस्

शिक्षा

जिल्लास्तरीय गणितीय हाजिरीजवाफ

पोखरा । जिल्लास्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगिताको १७ औं शृङ्खलाअन्तर्गत फाइनल १३ पुसमा एसओएस हर्मन माइनर माविमा हुने भएको छ । फाइनलमा जिल्लाका ५ वटै पालिकाबाट प्रथम हुने विद्यालयले…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लक्ष्मी ग्रुपको कर्पोरेट डेमा दीर्घसेवा पदक

पोखरा । लक्ष्मी ग्रुप प्रालिले शुक्रबार ५१ औं स्थापना दिवस मनाएको छ । ग्रुपको प्रधानकार्यालय पोखरा, बागबजारमा आयोजित समारोहको कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए ।…

पूरा पढ्नुहोस्

असफल गौतमलाई भूपी काव्य पुरस्कार

पोखरा । पोखराका युवा साहित्यकार तथा पत्रकार असफल गौतमलाई यस वर्षको भूपी काव्य पुरस्कार प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्