नेपाललाई चीनको ९ अर्ब अनुदान

रासस भर्खरै
बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई ५ सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच...
पूरा पढ्नुहोस्

करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

आदर्श समाज सम्वाददाता १५ घण्टा अगाडि
पोखरा । गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । त्यसका लागि लोक सेवा आयोगसँग आवश्यक परामर्श माग गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगसँग परामर्श माग्ने निर्णय गरेको प्रवक्ता तथा अर्थमन्त्री डा. टकराज गुरुङले जानकारी दिए । निजामती सेवा ऐनमा स्वास्थ्य बाहेकका कर्मचारी...
पूरा पढ्नुहोस्

पोखरा

भागवत्गीता ज्ञान प्रवचन

पोखरा । बुहारी सशक्तीकरण समाज पोखराको आयोजना तथा गीता अध्ययन प्रतिष्ठान नेपालको सहआयोजनामा तनाव व्यस्थापनका लागि ‘भागवत्गीता ज्ञान प्रवचन कार्यक्रम’ भएको छ । बालाचतुर्दशी पर्व अवसरमा भएको कार्यक्रममा…

पूरा पढ्नुहोस्

राजनीति

स्थानीय तहको उपनिर्वाचन, १ बजेसम्म ४५ प्रतिशत मतदान

पोखरा । स्थानीय तहको उपनिर्वाचन आइतबार जारी छ । दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय…

पूरा पढ्नुहोस्

खेलकुद

टेनिसमा १० देशका खेलाडी

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुँदैछ । १७–२९ मंसिरसम्म प्रतियोगिताको पहिलो सर्किट सोमबारदेखि हुने आइतबार…

पूरा पढ्नुहोस्

शिक्षा

विद्यालय खेलकुद महासंघमा कृष्ण

पोखरा । कृष्णबहादुर केसीको अध्यक्षतामा नेपाल विद्यालय खेलकुद महासंघ कास्की गठन गरिएको छ । प्याब्सन केन्द्रीय उपाध्यक्ष केसी पोखरा पब्लिक स्कुलका संस्थापक हुन् । उनको अध्यक्षतामा १२ सदस्यीय…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गैंडाकोटवासीलाई सिएमसीमा छुट

गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

आइकोनिक रिमझिम बल क्यान्डी

पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन् १९७६ मा पहिलोपल्ट ल्याएको उक्त क्यान्डीको मिठो र…

पूरा पढ्नुहोस्

परिषद्द्वारा ‘आइकन अफ गण्डकी’ सम्मान

पोखरा। नेपाल युवा परिषद् आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु गण्डकी प्रदेश युवा सम्मेलनमा १० जना युवालाई ‘आइकन अफ गण्डकी’ बाट सम्मान गरिएको छ । सामाजिक तथा आर्थिक रुपान्तरणलगायत अन्य…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्