खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । नेपाली कांग्रेसका नेता एवं खेलकुद मन्त्री चौधरीसँग बुधबार पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रचार विभागद्वारा आयोजित कार्यकर्ता भेटघाटमा सो कुरा बताएका हुन् । उनले भने, ‘पोखरामा खेलप्रेमीको उत्साह पनि त्यत्तिकै...
पूरा पढ्नुहोस्

‘नगर सभाको एजेण्डा संविधानविपरीत’

आदर्श समाज सम्वाददाता ६ घण्टा अगाडि
पोखरा । नेकपा (एमाले) को मागअनुसार बिहीबार पोखरा महानगरको विशेष नगर सभा हुँदैछ । मेयर धनराज आचार्यले एमालेकै मागबमोजिम नगर सभाको एजेण्डा सार्वजनिक गरेका छन् । तर काँग्रेसतर्फका वडाध्यक्षहरुले भने अदालतमा विचाराधीन मुद्दा समेत एजेण्डामा राखिएको भन्दै आपत्ति जनाएका छन् । पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै अदालतमा...
पूरा पढ्नुहोस्

पोखरा

भागवत्गीता ज्ञान प्रवचन

पोखरा । बुहारी सशक्तीकरण समाज पोखराको आयोजना तथा गीता अध्ययन प्रतिष्ठान नेपालको सहआयोजनामा तनाव व्यस्थापनका लागि ‘भागवत्गीता ज्ञान प्रवचन कार्यक्रम’ भएको छ । बालाचतुर्दशी पर्व अवसरमा भएको कार्यक्रममा…

पूरा पढ्नुहोस्

राजनीति

पोखरा वडा १२ ले ज्येष्ठ नागरिकलाई सेतीवेणी घुमायो

पोखरा । पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले बालाचतुर्दशीको अवसर पारेर वडाभित्रका ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ । वडाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना…

पूरा पढ्नुहोस्

खेलकुद

टेनिसमा १० देशका खेलाडी

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुँदैछ । १७–२९ मंसिरसम्म प्रतियोगिताको पहिलो सर्किट सोमबारदेखि हुने आइतबार…

पूरा पढ्नुहोस्

शिक्षा

विद्यालय खेलकुद महासंघमा कृष्ण

पोखरा । कृष्णबहादुर केसीको अध्यक्षतामा नेपाल विद्यालय खेलकुद महासंघ कास्की गठन गरिएको छ । प्याब्सन केन्द्रीय उपाध्यक्ष केसी पोखरा पब्लिक स्कुलका संस्थापक हुन् । उनको अध्यक्षतामा १२ सदस्यीय…

पूरा पढ्नुहोस्

स्वास्थ्य

गैंडाकोटवासीलाई सिएमसीमा छुट

गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ । गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पुसमा २० औं लेखनाथ महोत्सव

लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा जुटेको छ । आगामी १८ पुसदेखि १ माघसम्म…

पूरा पढ्नुहोस्

परिषद्द्वारा ‘आइकन अफ गण्डकी’ सम्मान

पोखरा। नेपाल युवा परिषद् आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु गण्डकी प्रदेश युवा सम्मेलनमा १० जना युवालाई ‘आइकन अफ गण्डकी’ बाट सम्मान गरिएको छ । सामाजिक तथा आर्थिक रुपान्तरणलगायत अन्य…

पूरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा डिआइजी कार्की

पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

पूरा पढ्नुहोस्