सन्तोषी महत मृत्यु प्रकरण, आत्महत्या दुरुत्साहन जाहेरी दर्ता

आदर्श समाज सम्वाददाता ६ मिनेट अगाडि
पोखरा । पोखरामा ब्यारेकभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्युमा आत्महत्या दुरुत्साहन जाहेरी दायर भएको छ । महतको परिवारले जिल्ला प्रहरी कार्यालय, कास्कीमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएको हो । कास्की प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले महतको परिवारले आइतबार आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको पुष्टि गरे । उनले भने,...
पूरा पढ्नुहोस्

आन्तरिक शान्ति एवं पारिवारिक सुखका लागि राजयोग मेडिटेसन प्रशिक्षण समापन

आदर्श समाज सम्वाददाता १६ मिनेट अगाडि
पोखरा । मानिसमा शान्ति, खुसी र आनन्दमय जीवन बाँच्ने कला सिकाउने उद्देश्यले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, फूलबारीस्थित निर्माणाधीन दिव्य शान्ति अनुभूति केन्द्रमा आयोजित ‘आन्तरिक शान्ति एवं पारिवारिक सुखका लागि राजयोग मेडिटेसन’ विषयक प्रशिक्षण समापन भएको छ । राजयोगी ब्रह्माकुमार राजु घलेको प्रमुख प्रशिक्षणमा भएको प्रशिक्षण तीन सत्रमा पाँच दिनसम्म चलेको थियो । समापनमा प्रमुख अतिथि...
पूरा पढ्नुहोस्

पोखरा

बेसलाइनको २७ औं वार्षिकोत्सव

पोखरा । बेसलाइन एकेडेमी स्कूलको २७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाइएको छ । शनिबार आयोजित कार्यक्रममा पुरस्कार वितरण तथा विविध सांस्कृतिक गतिविधि भएको हो । कार्यक्रमलाई सम्बोधन…

पूरा पढ्नुहोस्

राजनीति

‘सार्वजनिक शिक्षा सुदृढीकरणमा सरकार प्रतिबद्ध’

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।…

पूरा पढ्नुहोस्

खेलकुद

सांग्रिला कास्की जिल्ला टी–२० लिग च्याम्पियन

पोखरा । सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ । सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनलमा कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै…

पूरा पढ्नुहोस्

शिक्षा

भद्रकाली माविमा सभाहल शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा सभाहल र पुस्तकालय शिलान्यास गरिएको छ । भद्रकली माविका भूपू विद्यार्थीसमेत रहेका प्रतिनिधि सभा सदस्य शिव नेपालीले उक्त…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नमस्ते हस्पिटल १३ औं वर्षमा

पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत उद्घाटन गरियो । सेन्टरका अध्यक्ष डा. मनबहादुर गुरुङले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई…

पूरा पढ्नुहोस्

तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २४ औं वार्षिकोत्सव तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका सभाक सदस्य गणेशमान गुरुङको प्रमुख आतिथ्यमा भएको समारोहमा विभिन्न व्यक्तिहरु…

पूरा पढ्नुहोस्

अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई…

पूरा पढ्नुहोस्