सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

आदर्श समाज सम्वाददाता भर्खरै
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताउँदै सो कुरामा जोड दिएकी हुन्। मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा आयोजित ‘राजनीतिका विषयमा समाचार संकलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा मन्त्री भट्टराईले सो...
पूरा पढ्नुहोस्

कोरोनाले फेरिएको ढिकीडाँडा

धनबहादुर गुरुङ ६ घण्टा अगाडि
पोखरा । फरक फरक पृष्ठभूमिका ८ जना साथी । जो एउटै गाउँमा जन्मिए, हुर्र्किए अनि स्कुल पनि सँगै पढे । स्कुले जीवनपछि प्रेम आचार्य, विकास गुरुङ र विजय गुरुङ, सुमन गुरुङ विदेश हानिए । प्रकाश भट्टराई र अम्मर गुरुङ आइटी सेक्टरतिर लागे । गोविन्द आचार्य सिभिल इन्जिनियर, रेशम लामिछाने इलेक्ट्रिकल इन्जिनियर बने । उनीहरू आफ्नो...
पूरा पढ्नुहोस्

पोखरा

बङ्गलादेशबाट आज मात्र ४२० नेपाली विद्यार्थी फर्किए

काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थीहरुमध्ये आज मात्र चार सय २० जना स्वदेश फर्किएका छन् । आज मात्र हवाईमार्गबाट एक सय १५…

पूरा पढ्नुहोस्

राजनीति

गण्डकीका सबै पालिकामा कानुन अधिकृत खटाइने

पोखरा । गण्डकी प्रदेश सरकारले सबै पालिकामा कानुन अधिकृत खटाउने भएको छ । न्याय सम्पादन र कानुन निर्माणमा अन्योल बढेपछि पालिकाकै मागका आधारमा प्रदेशले कानुन अधिकृत खटाउन लागेको…

पूरा पढ्नुहोस्

खेलकुद

लमजुङमा दोस्रो कोरा साइकल दौड

लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक कार्यक्रमबीच दौडको उद्घाटन गरिन् । सन् २०११ बाट…

पूरा पढ्नुहोस्

शिक्षा

जनप्रकाशमा विद्यार्थीको सम्मान र बिदाइ

पोखरा । जनप्रकाश बहुमुखी क्याम्पस, भण्डारढिकमा विद्यार्थीको सम्मान एवं पुरस्कार वितरण कार्यक्रम भएको छ । विद्यार्थी कल्याणकारी क्लब एवं क्याम्पस प्रशासनको सहयोगमा भएको सो कार्यक्रममा स्नातक तह चौथो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

सिएमसीद्वारा साढे ५ करोड बराबर निशुल्क उपचार

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले १ वर्षमा ५ करोड ६१ लाख ८ हजार ४ सय १३ रुपैयाँ बराबरको निशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ ।…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

विदेशी मुद्रा सञ्चिति बढ्यो

पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको विदेशी…

पूरा पढ्नुहोस्

कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन् । ढकालले २११ औं भानुजयन्तीका अवसरमा असार २९…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्