गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ हुन् । उनी २०४३ सालदेखिका सबै निर्वाचनमा उम्मेदवार बनेका छन् । ०४३ मा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका उनी ०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । २०५१ र ०५६ सालमा...
पूरा पढ्नुहोस्

कास्कीकी विद्या शिक्षामन्त्री

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको उपनिर्वाचनमा सो स्थानमा एमालेले रवीन्द्रपत्नी विद्या भट्टराई (अधिकारी) लाई निर्विवाद उम्मेदवार बनाउने निर्णय गर्‍यो । खासमा विद्या रवीन्द्रको पत्नीमात्र थिइनन्, विद्यार्थीकालमा राजनीतिमा सक्रिय उनी २०५५ मा अनेरास्ववियु केन्द्रीय सचिव हुँदा रवीन्द्र नेतृत्वमा थिए । २०५६...
पूरा पढ्नुहोस्

पोखरा

लेकसिटी कलेजमा डिटिटिपी कोर्स

पोखरा । पोखराको गैरापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरले नियमित पठन पाठनका अलावा विद्यार्थीहरुको विकासका लागि इन्टरनेसनल फाउण्डेसन फर इलेक्टोरल सिस्टमको संयोजन र युएसएआइडी को सहयोगमा डिटिटिपी…

पूरा पढ्नुहोस्

राजनीति

दुई पार्टीबीचको सहमतिमा आशङ्का छः उपप्रधानमन्त्री लामिछाने   

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आशङ्का व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज…

पूरा पढ्नुहोस्

खेलकुद

इङ्ल्यान्ड र स्पेन युरो कप उपाधिका लागि भिड्ने

पोखरा । युरो कप उपाधिका लागि अन्ततः इङ्ल्यान्ड र स्पेन प्रतिस्पर्धा गर्ने भएका छन् । नेदरल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै इङ्ल्यान्डले फाइनलमा स्पेनसँग भेट सुनिश्चित गरेको हो । सिग्नल…

पूरा पढ्नुहोस्

शिक्षा

सैनिक माविका प्रिन्सिपल लाखेको बिदाइ

पोखरा । सैनिक आवासीय महाविद्यालय पोखराका प्रिन्सिपल राजेन्द्रकुमार लाखेको आइतबार बिदाइ कार्यक्रम सम्पन्न भएको छ । ७ वर्षको सेवा अवधि पूरा गरी उनी सैनिक आवासीय महाविद्यालय भक्तपुर फर्केका…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नेपालका ७३ जिल्लामा डंगु संक्रमण फैलियो, कसरी जोगिने ?

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

विदेशी मुद्रा सञ्चिति बढ्यो

पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको विदेशी…

पूरा पढ्नुहोस्

नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण भएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्