सहकारी समस्या समाधान खोज्दै कांग्रेस

आदर्श समाज सम्वाददाता १२ मिनेट अगाडि
पोखरा । नेपालमा सहकारीमा बचत गरेको रकम हिनामिनाको घटना बढ्न थालेको छ । पोखरा क्षेत्रमा पनि केही सहकारीमा यस्तो समस्याले हजारौं बचतकर्ता यतिखेर पीडित छन् । यहाँका शिव शिखर, मित्रमिलन, विन्दवासिनी, प्राइम, सूर्यदर्शन, इमेज र बलिदानी बचत तथा ऋण सहकारी संस्थाका गरी करिब ४० हजार बचतकर्ताको झण्डै ७ अर्ब रुपैयाँ अपचलन भएको बताइएको छ ।...
पूरा पढ्नुहोस्

मिस नेपाल आश्माकुमारी केसी

आदर्श समाज सम्वाददाता १३ मिनेट अगाडि
ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै आश्माकुमारी केसीले मिस नेपाल वर्ल्डको उपाधि चुमेकी हुन् । तस्बिरः प्रदीपराज वन्त/रासस
पूरा पढ्नुहोस्

पोखरा

विन्ध्येश्वरी आदर्शमा हिज्जे

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोलमा माविस्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरियो । हिज्जे कार्यक्रममा धौलागिरि सदनबाट कक्षा १० की छात्रा अनिता बिक, कक्षा ९ का…

पूरा पढ्नुहोस्

राजनीति

एमाले गण्डकी इन्चार्जमा किरण

पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले गण्डकी प्रदेश इन्चार्ज बनेका छन् । बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय वैठकले उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको…

पूरा पढ्नुहोस्

खेलकुद

पोखराको गन्नीलाई रनिङ सिल्ड

लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर एण्ड मन्जाबहादुर गुरुङ खुला रनिङ सिल्डको फाइनलमा लमजुङकै…

पूरा पढ्नुहोस्

शिक्षा

वाराहीमा कोइराला परिवारको अक्षयकोष

पोखरा । वाराही मावि, मालेपाटनमा गोविन्दप्रसाद–लीलावती कोइराला अक्षयकोष स्थापना गरिएको छ । गोविन्दप्रसादका छोराबुहारी र छोरीले ३ लाख ३ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । जेठा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त उपचार सेवा सञ्चालनमा आएको छ । अस्पतालमा बहिरंग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग सेवा, फिजिसियन तथा जनरल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

नेप्से परिसूचक एक सय १३ अङ्कले बढ्यो

काठमाडौँ, १३ साउनः चालु आर्थिक वर्ष २०८१÷८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक…

पूरा पढ्नुहोस्

कञ्चन पुरस्कार दीपेन्द्र श्रेष्ठ र कमला रानामगरलाई

पोखरा । यस वर्षको ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ पत्रकार दीपेन्द्र श्रेष्ठ र कमला रानामगरलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसमा बिहीबार फोनिज गण्डकीको बैठकले अनुमोदन गरेको…

पूरा पढ्नुहोस्

अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार एवं साहित्यकारसँग सुझाव मागिएको छ । कलाकार जीवन…

पूरा पढ्नुहोस्