मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

आदर्श समाज सम्वाददाता १० मिनेट अगाडि
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश अन्तर्गतका सबै कार्यालयको गरेको दैनिक कार्यप्रगति विवरण आफूलाई उपलब्ध गराउन निर्देशन दिएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा चौमासिक प्रगति विवरण सहितको छलफलमा उनले प्रदेश सरकारप्रति जनताको आशा बढाउनको लागि स्पष्ट योजनाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । ‘प्रदेशको औचित्य पुष्टि गर्ने कुरा...
पूरा पढ्नुहोस्

नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

आदर्श समाज सम्वाददाता ५ घण्टा अगाडि
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार...
पूरा पढ्नुहोस्

पोखरा

महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर तालिमदेखि पछिल्लो समय वाद्यवादन तालिमसम्म सञ्चालन गरेको छ…

पूरा पढ्नुहोस्

राजनीति

दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश

पोखरा ।  सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले…

पूरा पढ्नुहोस्

खेलकुद

फेवातालमा पौडी प्रतियोगिता

पोखरा । गण्डकी प्रदेश पौडी संघको आयोजनामा पोखरामा पहिलो पल्ट प्रथम पोखरा खुला पौडी प्रतियोगिता–२०८१ भएको छ । शनिबार फेवातालमा बसुन्धरा पार्क छेउबाट ५ सय मिटर फ्रि स्टाइल…

पूरा पढ्नुहोस्

शिक्षा

२ सय १४ विद्यार्थीलाई गल्याङ नपाको छात्रवृत्ति   

वालिङ । गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही बञ्चित हुनुनपररोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरेको छ । नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क तथा कक्षा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

२२५ जनाको मधुमेह र टिजी जाँच

पोखरा । हेमजा उद्योग व्यवसायी समितिको आयोजना र युआरएल प्राविधिक सहयोगमा शनिबार हेमजामा स्वास्थ्य शिविर भएको छ । शिविरमा २ सय २५ जनाको मधुमेह तथा रगतमा हुने खराब…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सर्वेश्वरका व्यवसायी व्यापार प्रवद्र्धन अभियानमा

पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसायीहरू व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरूको भ्रमणमा जाने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका व्यवसायीहरूको साझा संस्था…

पूरा पढ्नुहोस्

‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे…

पूरा पढ्नुहोस्

राजनीतिकर्मी शेरचनको निधन

पोखरा । नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमितिका कोषाध्यक्ष गणेश शेरचन र क्षेत्रीय प्रतिनिधि दिनेश शेरचनलाई पितृशोक परेका छ । उनीहरुका पिता ८१ वर्षीय ओमप्रसाद शेरचनको बिहीबार दिउँसो पोखराको…

पूरा पढ्नुहोस्