सूर्यदर्शन सहकारी ठगीमा थुनछेक बहस– ‘थाहा छैन’ भन्नु संगठित अपराधको कोड भाषा

आदर्श समाज सम्वाददाता ४२ मिनेट अगाडि
पोखरा । सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा कास्की जिल्ला अदालतमा बिहीबार पनि थुनछेक बहस भयो । अघिल्लो २ दिन सरकारी वकिलतर्फबाट बहस भएकामा बिहीबार जाहेरवालाको तर्फबाट कानून व्यवसायीले बहस गरेका हुन् । वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र डा. दिनेश त्रिपाठी, अधिवक्ताहरु युवराज पराजुली, वेदबहादुर (बिबि) विष्ट, पुण्यप्रसाद पराजुली र रामचन्द्र गौतम...
पूरा पढ्नुहोस्

२० औं लेखनाथ महोत्सव सुरु

रामशरण नेपाली ८ घण्टा अगाडि
लेखनाथ । लेखनाथमा बिहीबारदेखि २० औं संस्करणको लेखनाथ महोत्सव–२०८१ सुरुआत भएको छ । १८ पुसदेखि १ माघसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रकारका झण्डै साढे ३ सय स्टल राखिएका छन् । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिने बताए । उनले कोभिड–१९ पछि देशको...
पूरा पढ्नुहोस्

पोखरा

गण्डकी टेक्निकलका विद्यार्थी संक्रामक अस्पतालमा

लेखनाथ । गण्डकी प्रदेश सरकारको स्वामित्वमा रहेको पोखरा–३० स्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा गण्डकी टेक्निकल इन्स्च्यिुटका छात्रछात्राले अवलोकन गरेका छन् । इन्स्च्यिुटका दोस्रो वर्षमा जनरल मेडिसियन र…

पूरा पढ्नुहोस्

राजनीति

माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र

पोखरा । नेकपा (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले विभिन्न विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउन र आवश्यक कारवाहीका लागि ज्ञापनपत्र बुझाएको छ । पार्टीका गाउँपालिका समितिका अध्यक्ष गोपाल पोखरेल र…

पूरा पढ्नुहोस्

खेलकुद

ड्रागन बोट रेसमा चिनियाँ टिमलाई उपाधि

पोखरा । पोखरा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण ड्रागन बोट रेसमा चिनियाँ टोलीले उपाधिमा क्लीन स्वीप गरेको छ । फेवातालमा आइतबार र सोमबार भएको २०० र ५०० मिटर इभेन्ट रेसको दुवैतर्फ…

पूरा पढ्नुहोस्

शिक्षा

मदरल्याण्डमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रियस्तरको कार्यक्रम

पोखरा । जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले मदरल्याण्ड मावि, पोखरामा आइतबार विभिन्न कार्यक्रम गरिएको छ । चित्रकला, भित्ते म्यागेजिन, जलवायुसम्बन्धी ओलम्पियाड र जलवायु बहसलगायत…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

टेलिकम कम्पनीहरुको आय घट्दो

पोखरा । दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर…

पूरा पढ्नुहोस्

शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको नियमित मासिक कार्यक्रम शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला सम्पन्न भयो । लियो क्लब अफ हेमजाको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्