नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार...
पूरा पढ्नुहोस्

फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि दीर्घकालीन योजना भने स्थानीय सरकारले ल्याउन सकेको छैन । मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको फेवाको अर्का टाउको दुखाइ हो जलकुम्भी झार । त्यसो त हिउँदकै बेलामा जलकुम्भीको स्रोतमै सरसफाई गरी बिउ निमिट्यान्न पार्नुपर्ने हो,...
पूरा पढ्नुहोस्

पोखरा

महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर तालिमदेखि पछिल्लो समय वाद्यवादन तालिमसम्म सञ्चालन गरेको छ…

पूरा पढ्नुहोस्

राजनीति

     संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन   

काठमाडाैं । सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको नेपाली कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग…

पूरा पढ्नुहोस्

खेलकुद

फेवातालमा पौडी प्रतियोगिता

पोखरा । गण्डकी प्रदेश पौडी संघको आयोजनामा पोखरामा पहिलो पल्ट प्रथम पोखरा खुला पौडी प्रतियोगिता–२०८१ भएको छ । शनिबार फेवातालमा बसुन्धरा पार्क छेउबाट ५ सय मिटर फ्रि स्टाइल…

पूरा पढ्नुहोस्

शिक्षा

२ सय १४ विद्यार्थीलाई गल्याङ नपाको छात्रवृत्ति   

वालिङ । गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही बञ्चित हुनुनपररोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरेको छ । नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क तथा कक्षा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

२२५ जनाको मधुमेह र टिजी जाँच

पोखरा । हेमजा उद्योग व्यवसायी समितिको आयोजना र युआरएल प्राविधिक सहयोगमा शनिबार हेमजामा स्वास्थ्य शिविर भएको छ । शिविरमा २ सय २५ जनाको मधुमेह तथा रगतमा हुने खराब…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सर्वेश्वरका व्यवसायी व्यापार प्रवद्र्धन अभियानमा

पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसायीहरू व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरूको भ्रमणमा जाने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका व्यवसायीहरूको साझा संस्था…

पूरा पढ्नुहोस्

‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे…

पूरा पढ्नुहोस्

राजनीतिकर्मी शेरचनको निधन

पोखरा । नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमितिका कोषाध्यक्ष गणेश शेरचन र क्षेत्रीय प्रतिनिधि दिनेश शेरचनलाई पितृशोक परेका छ । उनीहरुका पिता ८१ वर्षीय ओमप्रसाद शेरचनको बिहीबार दिउँसो पोखराको…

पूरा पढ्नुहोस्