जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

आदर्श समाज सम्वाददाता ७ मिनेट अगाडि
पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् । स्थानीयको जग्गा रोक्का राखेर पीडित बनाइएको उनीहरुको गुनासो छ । यसअघि पनि जिल्ला प्रशासन कार्यालय र परियोजनामा पीडितहरुले जानकारी गराएका थिए । तर सुनुवाई नभएपछि काम नै रोकिएको संघर्ष समिति संयोजक हरि अधिकारीले बताए ।...
पूरा पढ्नुहोस्

चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । बढ्दो चेक अनादर ( बाउन्स) र यसले निम्त्याएका समस्या एवं समाधानका उपायबारे पोखरा उद्योग वाणिज्य संघले विज्ञसहितको अन्तक्र्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र बैंकर्स एसोसियसन गण्डकीसँगको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा चेक बाउन्सले निम्त्याएका चुनौती चिर्नको लागि अपनाउनुपर्ने कानुनी बाटोबारे पनि बृहत चर्चा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख...
पूरा पढ्नुहोस्

पोखरा

सफलको चिनीरहित दही बजारमा

पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन प्रशोधित दूधबाट नवीनतम होमोजेनाइजेसन र पाश्चराइजेशन प्रविधिबाट उत्पादन…

पूरा पढ्नुहोस्

राजनीति

दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश

पोखरा ।  सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले…

पूरा पढ्नुहोस्

खेलकुद

फेवातालमा पौडी प्रतियोगिता

पोखरा । गण्डकी प्रदेश पौडी संघको आयोजनामा पोखरामा पहिलो पल्ट प्रथम पोखरा खुला पौडी प्रतियोगिता–२०८१ भएको छ । शनिबार फेवातालमा बसुन्धरा पार्क छेउबाट ५ सय मिटर फ्रि स्टाइल…

पूरा पढ्नुहोस्

शिक्षा

अन्नपूर्ण र माछापुच्छ्रेमा नेराशि संगठनको अभिमुखीकरण

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ । सांगठनिक सुदृढीकण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नेपाल राष्ट्रिय…

पूरा पढ्नुहोस्

स्वास्थ्य

२२५ जनाको मधुमेह र टिजी जाँच

पोखरा । हेमजा उद्योग व्यवसायी समितिको आयोजना र युआरएल प्राविधिक सहयोगमा शनिबार हेमजामा स्वास्थ्य शिविर भएको छ । शिविरमा २ सय २५ जनाको मधुमेह तथा रगतमा हुने खराब…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सर्वेश्वरका व्यवसायी व्यापार प्रवद्र्धन अभियानमा

पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसायीहरू व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरूको भ्रमणमा जाने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका व्यवसायीहरूको साझा संस्था…

पूरा पढ्नुहोस्

‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे…

पूरा पढ्नुहोस्

राजनीतिकर्मी शेरचनको निधन

पोखरा । नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमितिका कोषाध्यक्ष गणेश शेरचन र क्षेत्रीय प्रतिनिधि दिनेश शेरचनलाई पितृशोक परेका छ । उनीहरुका पिता ८१ वर्षीय ओमप्रसाद शेरचनको बिहीबार दिउँसो पोखराको…

पूरा पढ्नुहोस्