गुरुङ समुदायले मनाए ल्होसार

आदर्श समाज सम्वाददाता ४ मिनेट अगाडि
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पुँजी रहेको बताएका छन् । उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि बताए । तमुहरुको महान् पर्व तमु ल्होसार अवसरमा तमु धिं नेपाल केन्द्रीय कार्यालय पोखराले सोमबार आयोजना गरेको ‘ल्होसार विशेष शुभकामना एवं सम्मान’ कार्यक्रममा...
पूरा पढ्नुहोस्

बालोदयमा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

आदर्श समाज सम्वाददाता २५ मिनेट अगाडि
पोखरा । पोखरा–१७, बिरौटास्थित बालोदय माविमा एसइई र आधारभूत तह नगरस्तरीय परीक्षा–२०८० मा ४.०० जिपिए तथा ३.९५ जिपिए प्राप्त गर्न सक्षम विद्यार्थीहरू, अभिभावक र सो तहमा अध्यापन गर्ने शिक्षकहरूलाई सम्मान गरिएको छ । विद्यालय प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीको अध्यक्षता एवं शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो...
पूरा पढ्नुहोस्

पोखरा

पूर्णिमा ‘सीएनएन’ सूचीमा

पोखरा । विश्वको सर्वोच्च शिखर सगरमाथाको २ सातामै तीनपल्ट सफल आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा परेकी छिन् । फोटो पत्रकारसमेत रहेकी गोरखाकी…

पूरा पढ्नुहोस्

राजनीति

भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन

पोखरा । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । उनको बिहीबार राति ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालले…

पूरा पढ्नुहोस्

खेलकुद

पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद

पोखरा । पृथ्वीनारायण क्याम्पसले अन्तरसंकाय खेलकुद प्रतियोगिता संचालन भएको छ । यही १४ पुससम्म चल्ने प्रतियोगितामा पहिलो दिन बुधबार बिहान ५ किमी दौड प्रतियोगिता शुभारम्भ भयो । प्रतियोगिताको…

पूरा पढ्नुहोस्

शिक्षा

पार्दी माविको ६२ औं वार्षिकोत्सव

पोखरा । पार्दी मावि, पोखराले आइतबार आफ्नो ६२ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसहित मनाएको छ । त्यस अवसरमा उत्कृष्ट छात्रछात्रा, शिक्षक तथा अभिभावकसमेतलाई सम्मान…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लक्ष्मी ग्रुपको कर्पोरेट डेमा दीर्घसेवा पदक

पोखरा । लक्ष्मी ग्रुप प्रालिले शुक्रबार ५१ औं स्थापना दिवस मनाएको छ । ग्रुपको प्रधानकार्यालय पोखरा, बागबजारमा आयोजित समारोहको कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए ।…

पूरा पढ्नुहोस्

विशेष लघुकथा वाचन

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार ‘विशेष लघुकथा वाचन कार्यक्रम’ भयो । कार्यक्रमको उदटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्