छोरेपाटन माविको ४६ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । छोेरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमसहित मंगलबार सम्पन्न भयो । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले समारोहको उद्घाटन गर्दै सरकारी विद्यालयहरुमध्ये छोरेपाटन माविले प्रगति गर्दै गएको र अझै अगाडि बढ्नुपर्ने कुरा बताए । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दप्रसाद पोखरेल, शिक्षा...
पूरा पढ्नुहोस्

आयोजकद्वारा गोलको वर्षा

आदर्श समाज सम्वाददाता भर्खरै
लमजुङ । ३२ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा आयोजक सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । बिहीबारको तेस्रो क्वाटरफाइनलमा आयोजक त्रिवेणी युवा क्लबले अभिषेक चर्च रजहर टिमलाई ६–० को फराकिलो अन्तरले पराजित गरी अन्तिम चारमा आफूलाई सुरक्षित पारेको हो । ४० औं मिनेट अघिसम्म दुवै टिम गोलरहित बराबरी खेलेकामा त्यसपछि भने त्रिवेणीतर्फबाट गोलको वर्षा भएको...
पूरा पढ्नुहोस्

पोखरा

लोकतान्त्रिक यातायात व्यवसायी संघमा कुइँकेल

पोखरा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देवीप्रसाद कुइँकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समिति उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा,…

पूरा पढ्नुहोस्

राजनीति

माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र

पोखरा । नेकपा (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले विभिन्न विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउन र आवश्यक कारवाहीका लागि ज्ञापनपत्र बुझाएको छ । पार्टीका गाउँपालिका समितिका अध्यक्ष गोपाल पोखरेल र…

पूरा पढ्नुहोस्

खेलकुद

पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद जारी

पोखरा । पृथ्वीनारायण क्याम्पसमा जारी अन्तरसंकाय खेलकुद प्रतियोगिता–२०८१ को चौंथो दिन विभिन्न खेलहरू सम्पन्न भए । जसमा ब्याडमिन्टनतर्फ छात्र र छात्राकाका सबै खेल सम्पन्न भएको आयोजकले जनाएको छ…

पूरा पढ्नुहोस्

शिक्षा

पार्दी माविको ६२ औं वार्षिकोत्सव

पोखरा । पार्दी मावि, पोखराले आइतबार आफ्नो ६२ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसहित मनाएको छ । त्यस अवसरमा उत्कृष्ट छात्रछात्रा, शिक्षक तथा अभिभावकसमेतलाई सम्मान…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

टेलिकम कम्पनीहरुको आय घट्दो

पोखरा । दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर…

पूरा पढ्नुहोस्

शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको नियमित मासिक कार्यक्रम शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला सम्पन्न भयो । लियो क्लब अफ हेमजाको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्