सराङकोट महायज्ञ समापन, झण्डै ३ करोड दान संकलन

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । सराङकोटमा आयोजित श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव २ करोड ८८ लाखभन्दा बढी दान संकलन गर्दै बुधबार समापन भएको छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति आयोजनामा भएको महायज्ञ आयोजकको लक्ष्यअनुरुप सफल भएको महायज्ञ प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले बताए । आयोजकले ३ करोड संकलनको लक्ष्य राखेकामा अन्तिम दिन ८० लाखसहित...
पूरा पढ्नुहोस्

एबिसीमा हेलिकोप्टर लैजान अनुमति अनिवार्य

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । पर्यटकीय क्षेत्र अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्न अब शुल्क लाग्ने भएको छ । अन्नपूर्ण गाउँपालिकाले कार्यविधि बनाएर हेलिकोप्टर उडानमा शुल्क लिने निर्णय गरेको हो । पालिकाले हेलिकोप्टर उडानबाट शुल्क लिन छुट्टै कार्यविधि बनाएको छ । उक्त कार्यविधिअनुसार प्रतिउडान १० हजार तिर्नुपर्छ । एबिसीमा उडान भर्ने हेलिकोप्टर कम्पनीलाई मंगलबारसम्मको समय दिएर पालिकामा सूचीकृत हुन...
पूरा पढ्नुहोस्

पोखरा

पाेखरामा नेपाल लिटरेचर फेस्टिभल सुरु

पाेखरा । पोखरामा बिहीबारदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । बुक वर्म फाउण्डेशन आयोजनामा फेवाताल किनार वाराहीघाटमा सुरु फेस्टिभल चार दिनसम्म चल्नेछ । फेस्टिभल उद्घाटन गर्दै…

पूरा पढ्नुहोस्

राजनीति

यसकारण सामाजिक सञ्जालसम्बन्धी विधेयक

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन नभई छाडापन रोक्न ल्याएको दाबी गरेका छन् । पोखरामा सुरु एनसेल…

पूरा पढ्नुहोस्

खेलकुद

नेपाल फेरि चुक्यो, म्यानमारलाई उपाधि

पोखरा । नेपाल फेरि पनि फाइनलमा चुकेको छ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ को फाइनलमा नेपाललाई हराउँदै म्यानमारले उपाधि जित्यो । बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ…

पूरा पढ्नुहोस्

शिक्षा

कालिका बोर्डिङको ३१ औं वार्षिकोत्सव

लेखनाथ । कालिका बोर्डिङ स्कुल पोखरा–२८ को ३१ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सोमबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका पूर्व मेयर…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नमस्ते हस्पिटल १३ औं वर्षमा

पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत उद्घाटन गरियो । सेन्टरका अध्यक्ष डा. मनबहादुर गुरुङले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

इन्जिनियर एसोसिएसन र ब्रजरबीच सम्झौता

पोखरा । नेपाल इन्जिनियर एसोसिएसन गण्डकी प्रदेश र ब्रजर पेन्ट्सबीच इन्जिनियर तथा आर्किटेकको सीप अभिवृद्धि तथा विद्यार्थीका लागि सीपमूलक तालिम संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

पूरा पढ्नुहोस्

रैथाने ज्ञानको विज्ञानबारे बहस

पोखरा । संयुक्त राष्ट्र संघ नेपालका आर्थिक सल्लाहकार सुभास नेपाली नेपाली रैथाने वस्तुले अन्तर्राष्ट्रिय बजारमा स्थान नपाउँदा पनि असर गरेको गुनासो गरेका छन् । बिहीबारदेखि पोखरामा सुरू १२…

पूरा पढ्नुहोस्

अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई…

पूरा पढ्नुहोस्