ऋषिङ गाउँपालिकाका अध्यक्षले कुटे पूर्व सांसदका छोरा

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्व सांसद पदमबहादुर आलेका छोरा प्रभात आलेमाथि कुटपिट गरेका छन् । जग्गा कारोबारमा विवाद भएपछि आफूमाथि कुटपिट गरेको आरोप आलेले लगाएका छन् । ७ वर्षअघि गाउँपालिका अध्यक्ष श्रेष्ठले उनका दाइको जग्गा किनेर प्लटिङ गरेका थिए । जग्गा कारोबार हुँदा बाटो छोड्ने सहमति भए पनि प्लटिङक्रममा नछोडिएको भन्दै...
पूरा पढ्नुहोस्

पिएनमा स्ववियुको नमुना मतदान

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । त्रिविअन्तर्गत क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिकासँगै विभिन्न विद्यार्थी संगठन एवं स्वतन्त्र ढंगले विद्यार्थी आन्तरिक तयारीमा जुटेका छन् । एमालेनिकट अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको छ । मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु नमुना मतदान कार्यक्रम गरेको हो...
पूरा पढ्नुहोस्

पोखरा

बेसलाइनको २७ औं वार्षिकोत्सव

पोखरा । बेसलाइन एकेडेमी स्कूलको २७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाइएको छ । शनिबार आयोजित कार्यक्रममा पुरस्कार वितरण तथा विविध सांस्कृतिक गतिविधि भएको हो । कार्यक्रमलाई सम्बोधन…

पूरा पढ्नुहोस्

राजनीति

घरघर पुग्दै एमाले

पोखरा । नेकपा (एमाले) ले संगठन बिस्तार उद्देश्यसहित वडाकेन्द्रित पार्टी निर्माण अभियान–२०८१ कास्कीमा शुक्रबारदेखि सुरू गर्दैछ । टोलसम्म पार्टी कमिटी बिस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन…

पूरा पढ्नुहोस्

खेलकुद

सांग्रिला कास्की जिल्ला टी–२० लिग च्याम्पियन

पोखरा । सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ । सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनलमा कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै…

पूरा पढ्नुहोस्

शिक्षा

भद्रकाली माविमा सभाहल शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा सभाहल र पुस्तकालय शिलान्यास गरिएको छ । भद्रकली माविका भूपू विद्यार्थीसमेत रहेका प्रतिनिधि सभा सदस्य शिव नेपालीले उक्त…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नमस्ते हस्पिटल १३ औं वर्षमा

पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत उद्घाटन गरियो । सेन्टरका अध्यक्ष डा. मनबहादुर गुरुङले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई…

पूरा पढ्नुहोस्

तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २४ औं वार्षिकोत्सव तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका सभाक सदस्य गणेशमान गुरुङको प्रमुख आतिथ्यमा भएको समारोहमा विभिन्न व्यक्तिहरु…

पूरा पढ्नुहोस्

अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई…

पूरा पढ्नुहोस्