पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

आदर्श समाज सम्वाददाता २ मिनेट अगाडि
पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा ६ पल्टसम्मको विजेता पुलिसलाई ३–१ गोलअन्तरले पराजित गरी उज्जेकिस्तानी टिमले पहिलोपल्टको सहभागितामै उपाधि जितेको हो । उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ साथमा शिल्ड, ट्रफी...
पूरा पढ्नुहोस्

सफल पोखरा म्याराथनमा दौडियो पोखरा

आदर्श समाज सम्वाददाता १० घण्टा अगाडि
पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट सुरु म्याराथनमा २१ देशका ३ हजार १७५ धावकले भाग लिएको मञ्चले जनायो । विभिन्न १४ इभेन्ट्समध्ये मुख्य इभेन्ट खुला म्याराथनमा पुरुषतर्फ २१ देशका ८० विदेशीसहित १५० जना धावकले भाग लिएका हुन् । तीमध्ये ८ महिला...
पूरा पढ्नुहोस्

पोखरा

जरोटुप्पोमा सम जयन्ती र सम्मान

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच गीतकार हरिहर खनियालाई इन्द्र–हुमा वाङ्मय सम्मान अर्पण गर्‍यो…

पूरा पढ्नुहोस्

राजनीति

एकीकृत समाजवादी गण्डकीमा नेपाली

पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट कृष्णबहादुर नेपाली अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा २ दिनसम्म चलेको अधिवेशनबाट नेपाली आगामी कार्यकालका लागि निर्विरोध भएका हुन्…

पूरा पढ्नुहोस्

खेलकुद

ब्ल्याक बुल्स् सेमिफाइनलमा

पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो । मैदानमा थिए, भारतको थन्डरबोल्ट्स नर्थ युनाइटेड क्लब र…

पूरा पढ्नुहोस्

शिक्षा

प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले छलफल गरिएको छ । कक्षा ११…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नमस्ते हस्पिटल १३ औं वर्षमा

पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत उद्घाटन गरियो । सेन्टरका अध्यक्ष डा. मनबहादुर गुरुङले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई…

पूरा पढ्नुहोस्

सम जयन्तीमा रंगकर्मीको सम्मान

पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२ औं जन्मजयन्ती अवसरमा नाटककार तथा रंगकर्मीत्रय सरुभक्त, खगराज…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्