पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा

आदर्श समाज सम्वाददाता २ मिनेट अगाडि
पोखरा । पाँचपटकका च्याम्पियन थ्रि स्टार क्लबले २४ औं आहारारा पोखरा गोल्डकपमा सेमिफाइनलबाट आफ्नो यात्रा टुंगाएको छ । पोखरा रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा उज्जेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग फराकिलो ४–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा १–० गोलअन्तरले अग्रता कायम गरेको पाहुना टोलीले दोस्रो हाफमा थप ३ गोल गर्दै जारी संस्करणमा सर्वाधिक गोलअन्तरको रेकर्ड पनि...
पूरा पढ्नुहोस्

कर्मयोगी भक्तराज सम्मानित

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । बगाले टोल विकास संस्थाले संस्थापक अध्यक्ष भक्तराज श्रेष्ठ र उनकी जीवनसंगीनी मोहनमाया श्रेष्ठलाई सम्मान गरेको छ । साथै उनको जीवनीमा आधारित ग्रन्थ ‘व्यक्ति एक दृष्टि अनेक’ समेत लोकार्पण गरियो । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले भक्तराज श्रेष्ठ निकै असल व्यक्ति भएको भन्दै प्रशंसा गरे । उनले परिवारले सबै...
पूरा पढ्नुहोस्

पोखरा

‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित समारोहमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति…

पूरा पढ्नुहोस्

राजनीति

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट एयरको विमान चार्टर गरेर परिवारसहित पोखरा ओर्लिएका हुन्…

पूरा पढ्नुहोस्

खेलकुद

हिमालयनलाई वडाध्यक्ष कप

पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा एल.पी. देवकोटा मेमोरियल स्कुललाई २–०…

पूरा पढ्नुहोस्

शिक्षा

संस्कृत माविको १२४ औं अभिभावक दिवस

पोखरा । संस्कृत मावि, पोखरा–१, भीमकालीपाटनको १२४ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान एवं बिदाइ कार्यक्रम सम्पन्न भयो । यो विद्यालय गण्डकी प्रदेशकै जेठो र सबैभन्दा पुरानो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

क्यान्सर दिवसमा स्वास्थ्य शिविर

पोखरा । विश्व क्यान्सर दिवस अवसरमा अर्वुद रोग निवारण संस्था कास्की र आँगन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा निःशुल्क परीक्षण शिविर भएको छ । पाठेघरको मुखमा हुने क्यान्सर…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई…

पूरा पढ्नुहोस्

सम जयन्तीमा रंगकर्मीको सम्मान

पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२ औं जन्मजयन्ती अवसरमा नाटककार तथा रंगकर्मीत्रय सरुभक्त, खगराज…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्