वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो

रामशरण नेपाली २ घण्टा अगाडि
लेखनाथ । पोखराको दोस्रो ठूलो ताल वेगनासमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यले गत वर्षदेखि सञ्चालनमा ल्याइएको मोटरबोटमा रोक लगाइएको छ । वेगनास ताल डुंगा व्यवसायी समितिमा आवद्ध ३३४ सदस्यले प्रतिसदस्य ९५ हजारसम्म संकलन गरी करिब ५० लाखमा खरिद गरेको आधुनिक मोटरबोट संचालनको ८ महिनामै मुद्दामामिला खेपेपछि बन्द हुन पुगेको छ । उच्च अदालत पोखरामा परेको रिटमा...
पूरा पढ्नुहोस्

ब्ल्याक बुल्स् सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो । मैदानमा थिए, भारतको थन्डरबोल्ट्स नर्थ युनाइटेड क्लब र उज्जेकिस्तानको ब्ल्याक बुल्स एफसी । पहिलोपल्ट आहारारा खेल्न आएका यी टिममा उज्जेकिस्तानको टिमले ३–० गोलअन्तरले जित हात पार्दै सेमिफाइनल यात्रा सुनिश्चित पा¥यो । योसँगै जारी संस्करणमा सेमिफाइनल...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा वडा २७ को आफ्नै भवन

लेखनाथ । पोखरा महानगरपालिका वडा २७ को भवन उद्घाटन गरिएको छ । साविक लेखनाथ नगरपालिका कार्यालय परिसरको जग्गामा नवनिर्मित वडा भवनको महानगर प्रमुख धनराज आचार्यले शुक्रबार उद्घाटन गरे…

पूरा पढ्नुहोस्

राजनीति

काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिमा नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन् । संविधान संशोधनसहित सातबुँदे सहमति आधारमा काँग्रेसको समर्थन लिएर प्रधानमन्त्री बनेका…

पूरा पढ्नुहोस्

खेलकुद

थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार अन्तिम प्रिक्वाटरफाइनलमा संकटालाई…

पूरा पढ्नुहोस्

शिक्षा

शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित

पोखरा । शिव शक्ति क्याम्पसमा शुक्रबार नवआगन्तुक विद्यार्थीको स्वागत गरिएको छ । स्नातक तह दोस्रो वर्षका विद्यार्थीले प्रथम वर्षका विद्यार्थीलाई क्याम्पसमा आयोजित समारोहबीच स्वागत गरेका हुन् । क्याम्पसको…

पूरा पढ्नुहोस्

स्वास्थ्य

क्यान्सर दिवसमा स्वास्थ्य शिविर

पोखरा । विश्व क्यान्सर दिवस अवसरमा अर्वुद रोग निवारण संस्था कास्की र आँगन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा निःशुल्क परीक्षण शिविर भएको छ । पाठेघरको मुखमा हुने क्यान्सर…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन् । नाच यति कठीन हुन्छ कि कहिलेकाहिँ उनीहरु…

पूरा पढ्नुहोस्

पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा सञ्चालन भएको प्रदर्शन २५ माघसम्म दैनिक दिउँसो १–३…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्