पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

आदर्श समाज सम्वाददाता ५ मिनेट अगाडि
पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु भएको महायज्ञ ५ दिनसम्म चल्नेछ । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दामोदर पौडेल ‘बैरागी’ ले संसार परिवर्तनशील रहेको बताए । अहिले संसारभर पदार्थ कि चेतना भनेर फरक–फरक दृष्टकोणमा बहस भएको बताउँदै उनले इतिहासप्रति गर्व, वर्तमानमा...
पूरा पढ्नुहोस्

पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

आदर्श समाज सम्वाददाता ७ घण्टा अगाडि
पोखरा । गत साल ‘पर्यटनको राजधानी’ घोषणा भएको पोखरालाई यो वर्ष भ्रमण वर्ष घोषणा गर्न लागिएको छ । महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटकको संख्या बढाउन भ्रमण वर्ष घोषणा गर्न लागेको हो । यही शनिबार विशेष कार्यक्रम गरी ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा गर्न लागिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । पर्यटनको राजधानीलाई अझै विशेष...
पूरा पढ्नुहोस्

पोखरा

जरोटुप्पोमा सम जयन्ती र सम्मान

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच गीतकार हरिहर खनियालाई इन्द्र–हुमा वाङ्मय सम्मान अर्पण गर्‍यो…

पूरा पढ्नुहोस्

राजनीति

‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति, कीर्तिपुरले सो कार्यको विरोध गर्दै ज्ञापनपत्र बुझाएको छ…

पूरा पढ्नुहोस्

खेलकुद

सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् । क्लबले संचालन गरेको सूर्यबहादुर…

पूरा पढ्नुहोस्

शिक्षा

संस्कृत माविको १२४ औं अभिभावक दिवस

पोखरा । संस्कृत मावि, पोखरा–१, भीमकालीपाटनको १२४ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान एवं बिदाइ कार्यक्रम सम्पन्न भयो । यो विद्यालय गण्डकी प्रदेशकै जेठो र सबैभन्दा पुरानो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नमस्ते हस्पिटल १३ औं वर्षमा

पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत उद्घाटन गरियो । सेन्टरका अध्यक्ष डा. मनबहादुर गुरुङले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई…

पूरा पढ्नुहोस्

सम जयन्तीमा रंगकर्मीको सम्मान

पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२ औं जन्मजयन्ती अवसरमा नाटककार तथा रंगकर्मीत्रय सरुभक्त, खगराज…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्