पातले छाँगो महानगरले नै चलाउने, ४० वर्षे ठेक्का पुनर्विचार

आदर्श समाज सम्वाददाता ७ घण्टा अगाडि
पोखरा । पर्यटनको राजधानी पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य पातले छाँगो (डेभिज फल) को गेटमा २ सातादेखि ताल्चा झुण्डिएको छ । पोखरा महानगरपालिकाले १ माघमा गेटमा शिलबन्दी गरेको हो । स्थानीयले समेत अर्को ताला झुण्ड्याइदिए । जसका कारण पातले छाँगो हेर्न गएका पर्यटक गेटबाटै फर्किन बाध्य छन् । लामो समयदेखि छोरेपाटन माविले भोगचलन गर्दै आएको डेभिज...
पूरा पढ्नुहोस्

आहा रारामा ११ टिम टुंगो

आदर्श समाज सम्वाददाता १७ घण्टा अगाडि
पोखरा । २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिने १२ मध्ये ११ टिमको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलनमा जनाएअनुसार ११ टिमको टुंगो लागेको हो । यही २२ माघदेखि ३ फागुनसम्म पोखरा रंगशालामा यो प्रतियोगिता हुँदैछ। प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, थ्रि स्टार, मछिन्द्र फुटबल क्लब, एनआरटी, एपिआई पावर चर्च ब्वाइज...
पूरा पढ्नुहोस्

पोखरा

मेलामा सूचना प्रविधिको ज्ञान

पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ जानकारी लिने थलो बनेको छ । पोखरा उद्योग…

पूरा पढ्नुहोस्

राजनीति

अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा

पोखरा । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । शिक्षा अध्यादेशको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । अध्यादेशमार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था…

पूरा पढ्नुहोस्

खेलकुद

बगर भाइखलकको भेट्रान्स फुटबलमा ३९ टिम

पोखरा । बगर भाइखलक आयोजनामा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही १५–२१ माघसम्म पोखराको पुरानो टुँडिखेल फुटबल मैदानमा…

पूरा पढ्नुहोस्

शिक्षा

डिज्नील्याण्ड एकेडेमीको सप्ताहव्यापी खेलकुद

पोखरा । पोखरा मासबारस्थित डिज्नील्याण्ड एकेडेमीले सर्वाङ्गीण विकासका लागि खेलकुद भन्ने मूल नाराका साथ सप्ताहव्यापी खेलकुद कार्यक्रम गरेको छ । सदनात्मक तथा खुला प्रतिस्पर्धात्मक विभिन्न खेलकुदमा नर्सरीदेखि कक्षा…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन

पोखरा । आजभन्दा करिब १२ वर्षअघि बुटवलमा ठेलाबाट सुरुआत भएको ड्याडिज किचनले हालसम्म २२ शाखा बिस्तार गर्न सफल भएको छ । ‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं’…

पूरा पढ्नुहोस्

संगीतकार सुरेश सम्मानित

पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी दिवस अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्