आज शिवरात्रि पर्व मनाइँदै, शिव मन्दिरमा भक्तजनको घुइँचो

आदर्श समाज सम्वाददाता ३ मिनेट अगाडि
पोखरा । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाउन लागिएको हो । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । यस...
पूरा पढ्नुहोस्

नवलपरासीको पाल्हीनन्दनमा प्रेमविवाह विषयमा झडप हुँदा १ जनाको मृृत्यु, १९ घाइते

रामकुमार श्रेष्ठ ११ मिनेट अगाडि
नवलपरासी । विवाहको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुरमा भएको झडपमा १ जनाको मृत्यु भएको छ । स्थानीय दुई समूहबीच भएको झडपमा परी २० जना घाइते भएकामा गम्भीर घाइते पाल्हीनन्दन–३ का ३५ वर्षीय विजय धवलको उपचारक्रममा भैरहवा सिटी अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाका अनुसार प्रदर्शनकारीतर्फ...
पूरा पढ्नुहोस्

पोखरा

बेसलाइनको २७ औं वार्षिकोत्सव

पोखरा । बेसलाइन एकेडेमी स्कूलको २७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाइएको छ । शनिबार आयोजित कार्यक्रममा पुरस्कार वितरण तथा विविध सांस्कृतिक गतिविधि भएको हो । कार्यक्रमलाई सम्बोधन…

पूरा पढ्नुहोस्

राजनीति

घरघर पुग्दै एमाले

पोखरा । नेकपा (एमाले) ले संगठन बिस्तार उद्देश्यसहित वडाकेन्द्रित पार्टी निर्माण अभियान–२०८१ कास्कीमा शुक्रबारदेखि सुरू गर्दैछ । टोलसम्म पार्टी कमिटी बिस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन…

पूरा पढ्नुहोस्

खेलकुद

भेट्रान कप फुटसल जारी

लमजुङ । आयोजक लमजुङ भेट्रान (सेतो) र लमजुङ दरबार क्लब लमजुङ दोस्रो भेट्रान कप फुटसलको सेमिफाइनल चरणमा प्रवेश गरेका छन् । प्रजातन्त्र दिवस अवसरमा लमजुङ भेट्रान फुटसलद्वारा आयोजित…

पूरा पढ्नुहोस्

शिक्षा

भद्रकाली माविमा सभाहल शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा सभाहल र पुस्तकालय शिलान्यास गरिएको छ । भद्रकली माविका भूपू विद्यार्थीसमेत रहेका प्रतिनिधि सभा सदस्य शिव नेपालीले उक्त…

पूरा पढ्नुहोस्

स्वास्थ्य

नमस्ते हस्पिटल १३ औं वर्षमा

पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत उद्घाटन गरियो । सेन्टरका अध्यक्ष डा. मनबहादुर गुरुङले…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई…

पूरा पढ्नुहोस्

तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले २४ औं वार्षिकोत्सव तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम गरेको छ । गण्डकी प्रदेशका सभाक सदस्य गणेशमान गुरुङको प्रमुख आतिथ्यमा भएको समारोहमा विभिन्न व्यक्तिहरु…

पूरा पढ्नुहोस्

अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई…

पूरा पढ्नुहोस्