सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा

आदर्श समाज सम्वाददाता ८ मिनेट अगाडि
पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा सदस्यहरुले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार किटानी जाहेरी दर्ता गराएका हुन् । आफूहरुमाथि पोखरा १६ का मदन बस्नेतसमेतले कार्यालय समयमै आफूहरुमाथि आक्रमण भएको भन्दै वडाध्यक्ष कार्कीसहित वडासदस्य शोभा विक, तीर्थबहादुर...
पूरा पढ्नुहोस्

पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव

आदर्श समाज सम्वाददाता ९ घण्टा अगाडि
पोखरा । पोखराको नयाँबजारमा बिहीबारदेखि ‘३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव–२०८१’ हुँदैछ । सोही अवसरमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौंथो मोवाइल एक्सपो–२०२५ समेत हुनेछ । मेलाले राष्ट्रियस्तरका औद्योगिक उत्पादन, सूचना प्रविधि, र हस्तकलाका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्य राखेको मंगलबार पत्रकार सम्मेलनमा आयोजक पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीले बताए...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि

पोखरा । पोखरा युनाइटेड क्लब आयोजनामा अमरसिंह चौरमा भएको १३ औं पोखरा महोत्सव सोमबारदेखि सकिएको छ । गत २५ पुसदेखि सुरु महोत्सव समापन गर्दै पोखराका मेयर धनराज आचार्यले…

पूरा पढ्नुहोस्

राजनीति

अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा

पोखरा । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । शिक्षा अध्यादेशको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । अध्यादेशमार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था…

पूरा पढ्नुहोस्

खेलकुद

टाइगर कपको अन्तिम तयारी

पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा हुने उक्त प्रतियोगितामा दुई विदेशीसहित ६/६…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार प्रथम दीक्षान्त समारोहमा उपस्थित प्रधानमन्त्री…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर

पोखरा । सुलभ डिपार्टमेन्टल स्टोर्सले संचालन गरेको लक्की ड्रमा लेकसाइडका राहुल थापाले स्कुटर जित्न सफल भएका छन् । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित जरेबरस्थित उक्त स्टोर्सले दशैँ–तिहारमा ग्राकलक्षित…

पूरा पढ्नुहोस्

देवघाटमा मकर काव्य यामिनी

देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न भएको छ । पुस मसान्तको राति १ बजेसम्म…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्