सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन

आदर्श समाज सम्वाददाता १० मिनेट अगाडि
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछानेसमेत ७ प्रतिवादीलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित उच्च अदालतमा निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय, पोखराले सोमबार जिल्लाको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको हो । जिल्ला अदालतको आदेश बदर गरी थुनामा राखेर...
पूरा पढ्नुहोस्

पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला

आदर्श समाज सम्वाददाता १ घण्टा अगाडि
पोखरा । पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद उत्कर्षमा पुगेको छ । करार कर्मचारी हटाउने वा नहटाउने विषयमा प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेको मत बाझिएको छ । काँग्रेस जुनसुकै हालतमा करार कर्मचारी हटाउनुपर्ने अडानमा छ भने एमाले नहटाउने पक्षमा छ । करार कर्मचारी विवादकै कारण एमालेले विशेष नगर सभासमेत माग ग¥यो । विशेष...
पूरा पढ्नुहोस्

पोखरा

विद्यार्थीलाई लायन्सको न्यानो कपडा

पोखरा । लायन्स क्लब अफ पोखरा दर्पणले मादी ११, वार्चोकस्थित अन्नपूर्ण सीतापोखरी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । त्यहाँका ३० जना विद्यार्थीलाई मादी गाउँपालिका वडा…

पूरा पढ्नुहोस्

राजनीति

अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा

पोखरा । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । शिक्षा अध्यादेशको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । अध्यादेशमार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था…

पूरा पढ्नुहोस्

खेलकुद

सहारालाई गिनिजको सहयोग

पोखरा । सहारा क्लब पोखरालाई सहयोग आउने क्रम जारी छ । क्लबले आयोजना गर्न लागेको २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्था तथा…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार प्रथम दीक्षान्त समारोहमा उपस्थित प्रधानमन्त्री…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर

पोखरा । सुलभ डिपार्टमेन्टल स्टोर्सले संचालन गरेको लक्की ड्रमा लेकसाइडका राहुल थापाले स्कुटर जित्न सफल भएका छन् । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित जरेबरस्थित उक्त स्टोर्सले दशैँ–तिहारमा ग्राकलक्षित…

पूरा पढ्नुहोस्

देवघाटमा मकर काव्य यामिनी

देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न भएको छ । पुस मसान्तको राति १ बजेसम्म…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्