महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा

आदर्श समाज सम्वाददाता ५ मिनेट अगाडि
पोखरा । करारमुक्त महानगर बनाउने निर्णय गरेको पोखराले शुक्रबारदेखि ५१ जना स्वास्थ्यतर्फका कर्मचारीलाई हाजिरी गर्न रोकेको छ । उनीहरुको १ माघदेखि नै करार सेवा नियुक्ति नवीकरण रद्द गरिएको हो । उनीहरुको यसअघि नै पत्र तयार भएकोले सहज भएको र प्रशासनतर्फका कर्मचारीको पत्र तयार गरिसकिएको प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीले जानकारी दिए । ‘५१ जना स्वास्थ्यतर्फका...
पूरा पढ्नुहोस्

गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी

आदर्श समाज सम्वाददाता १ घण्टा अगाडि
पोखरा । प्रदेशको बाहुल्य समुदाय मगर र गुरुङ जातिको भाषालाई सरकारी कामकाजी भाषा बनाउन गण्डकी सरकारले प्रक्रिया थालेको छ । भाषा आयोगको सिफारिस र संविधानको मर्मअनुसार नै दुई जातिको भाषालाई सरकारी अभ्यासमा ल्याउन लागिएको हो । मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न विधेयकको मस्यौदा बनाएर सरकारले जिल्लास्तरमा छलफल सुरु...
पूरा पढ्नुहोस्

पोखरा

पोखरा १५ मा बृहत् खेलकुद महोत्सव

पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानमा आयोजित महोत्सव उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले…

पूरा पढ्नुहोस्

राजनीति

पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो

पोखरा । जनजिब्रोको ‘पृथ्वीचोक’ मा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ । १८ वर्षअघि पृथ्वीनारायण शाहको सालिक तत्कालीन वाइसिएलका नेता कार्यकर्ताले ढालेपछि त्यहाँ उक्त सालिक पुनःस्थापना भएन…

पूरा पढ्नुहोस्

खेलकुद

सहारालाई गिनिजको सहयोग

पोखरा । सहारा क्लब पोखरालाई सहयोग आउने क्रम जारी छ । क्लबले आयोजना गर्न लागेको २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्था तथा…

पूरा पढ्नुहोस्

शिक्षा

माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास

पोखरा । करिब ७ वर्षदेखि बन्द माछापुच्छ्रे क्याम्पस पुनःसंचालनको प्रयास थालिएको छ । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित उक्त क्याम्पसको गत २७ पुसमा २० औं साधारणसभा (दोस्रोपटक) तथा सातौंं अधिवेशन भयो…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले ३८ औं स्थापना दिवस सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ । संघको पोखरा राष्ट्र बैंक चोकस्थित कार्यालय परिसरमा भएको कार्यक्रममा ३८…

पूरा पढ्नुहोस्

देवघाटमा मकर काव्य यामिनी

देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न भएको छ । पुस मसान्तको राति १ बजेसम्म…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्