ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध

विजय नेपाल १२ मिनेट अगाडि
पोखरा । पोखराको अमरसिंह चोकस्थित पोखरा गेट गएराति भत्काइएको छ । आइतबार राति करिब १ बजे डोजर लगाएर गेट भत्काइएको हो । पोखरा–मुग्लिन सडकखण्ड बिस्तारका क्रममा मापदण्डले छुने भएपछि पोखरा प्रवेशद्वारका रुपमा रहेकाे उक्त गेट भत्काइएको हो। तर, सो कार्यको राप्रपालगायत स्थानीय युवा क्लबले विरोध जनाएका छन् । पोखराको ऐतिहासिक सम्पदा विकल्पबिनै भत्काइएकोमा उनीहरुको असन्तुष्टि...
पूरा पढ्नुहोस्

पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । पोखरा महानगरपालिकाले करार कर्मचारी हटाउन गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । महानगरको निर्णय कार्यान्वयनमा अदालतले अंकुश लगाएको हो । करार कर्मचारी नहटाउन उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । महानगरले १ माघदेखि करार कर्मचारी हटाउने गरी विशेष नगर सभाबाट पारित गरेको थियो । उक्त निर्णयविरुद्ध करार कर्मचारीहरू अदालत...
पूरा पढ्नुहोस्

पोखरा

लालीगुराँस टोल विकासमा कृष्णाकुमारी

पोखरा । पोखरा–८ स्थित लालीगुराँस टोल विकास संस्थाको १५ औं साधारण सभा तथा आठौं अधिवेशनले कृष्णकुमारी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समिति उपाध्यक्षमा सुनिता गिरी,…

पूरा पढ्नुहोस्

राजनीति

निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा

पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुुपर्ने बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी…

पूरा पढ्नुहोस्

खेलकुद

सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता

पोखरा । दृष्टि आँखा हस्पिटल प्रालि सहारा क्लब पोखरासँग जोडिएको छ । पोखरा–९, नयाँबजारस्थित उक्त हस्पिटलले फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लबसँग विभिन्न विषयमा सहयोग सम्झौता गरेको हो…

पूरा पढ्नुहोस्

शिक्षा

विन्ध्यवासिनी माविले मनायो ७८ औं वार्षिकोत्सव

पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । समारोह उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं संस्थापक विद्यार्थी इन्द्रबहादुर…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’

पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि गरेको बताउँदै यसबाट प्रत्यक्षरुपमा आमउपभोक्ता, हार्डवयर व्यवसायी र…

पूरा पढ्नुहोस्

पर्यटनको विकासमा संगीतको महत्व उच्च

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्