नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । पोखरा महानगरपालिकाको नगरसभामा राजस्व बक्यौता असुली कार्ययोजना कार्यविधि प्रस्तुत गरिएको छ । महानगरमा करोडौं राजस्व बक्यौताको रुपमा रहेको छ । उक्त बक्यौता असुलीका लागि महानगरले छुट्टै कार्ययोजना तयार गरेको हो । नगर सभाको कार्यसूची आइतबार बसेको बैठकमा प्रस्तुत गरिएको छ । विभिन्न ऐन, कार्यविधि संशोधन एवं स्वीकृति गर्ने प्रस्ताव, बजेट तथा कार्यक्रम संशोधन,...
पूरा पढ्नुहोस्

दूतराजको प्रस्तुतिमा झुमे दर्शक

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । १३ औं पोखरा महोत्सव हेर्न गएको दर्शक आइतबार गायक प्रकाश दूतराजको प्रस्तुतिमा झुमेका छन् । युवामाझ निकै लोकप्रिय दूतराजले ‘चोली मैलो भो’ भन्ने बोलको गीतबाट प्रस्तुति सुरु गरेका थिए । उनले ‘बैनी झ्यालैमा’, ‘घर कता हो, बैनीको’, ‘जुन माया’, ‘लाहुर जाने रेलैमा’, ‘रिमै’, ‘रेशम’ लगायत दर्जनभन्दा बढी गीत प्रस्तुत गरेर युवादेखि वृद्धवृद्धासम्मलाई भरपूर...
पूरा पढ्नुहोस्

पोखरा

तारकाङ पोखरा सम्पर्क समाजको नवौं साधारणसभा

पोखरा, २७ पुस । तारकाङ पोखरा सम्पर्क समाजको नवौं साधारणसभा शनिबार सम्पन्न भयो । प्रमुख अतिथि समाजका आजीवन सदस्य बयोवृद्ध भोजराज सापाकोटाले संस्थाले आप्mनो जन्मभूमिको विकास र रेखदेख…

पूरा पढ्नुहोस्

राजनीति

निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा

पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुुपर्ने बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी…

पूरा पढ्नुहोस्

खेलकुद

२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि

पोखरा । सहारा क्लब पोखराको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्डकप–२०८१ मा चितवनको जयश्री फुड्स प्रालि सहप्रायोजकरुपमा जोडिएको छ । सो सम्बन्धमा क्लब अध्यक्ष केशवराज बराल र…

पूरा पढ्नुहोस्

शिक्षा

भगवतीका विद्यार्थीलाई स्टेसनरी तथा नगद

पोखरा । अन्नपूर्ण ९, तिखेढुंगास्थित भगवती माविमा सोमबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रस्टले विद्यार्थी तथा शिक्षकलाई स्टेसनरी एवम् शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमाणपत्रसहित…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’

पोखरा । सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धिको निर्माण व्यवसायीले विरोध जनाएको छ । उनीहरुले सिमेन्ट उत्पादकले सिमेन्टको मूल्य अस्वाविभाक रुपमा बिनाआधार वृद्धि गरेको बताउँदै यसबाट प्रत्यक्षरुपमा आमउपभोक्ता, हार्डवयर व्यवसायी र…

पूरा पढ्नुहोस्

पर्यटनको विकासमा संगीतको महत्व उच्च

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्