सफल पोखरा म्याराथन तयारी, अब साप्ताहिक तथा मासिक दौड पनि

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
पोखरा । ‘१९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८१’ को तयारी सुरु भएको छ । यस वर्षदेखि साप्ताहिक तथा मासिक दौडसमेत समावेश गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक भूतपूर्व खेलाडी मञ्च पोखराले जनायो । संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौ भन्ने यस वर्षको नारा तय भएको बताए । पोखरा महानगरपालिकाको ‘स्वच्छ...
पूरा पढ्नुहोस्

शहीद बहुमुखीको महायज्ञमा झण्डै ४ करोड संकलन

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा आयोजित धनधान्याचल श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक महोत्सव–२०८१  झण्डै ४ करोड जति संकलन गर्दै मंगलबार सम्पन्न भएको छ । क्याम्पसको संकाय थप, सीपमूलक शिक्षा र छात्राबास सञ्चालन सहयोगार्थका लागि पहिलोपल्ट पुस १६ देखि २३ गतेसम्म महायज्ञ आयोजना गरिएको हो । क्याम्पस व्यवस्थापन समिति अध्यक्ष एवं महायज्ञ मूल आयोजक समिति...
पूरा पढ्नुहोस्

पोखरा

उपकुलपतिद्वारा नयाँ शैक्षिक भवन शिलान्यास

पोखरा । पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र निर्माण गरिने नयाँ अत्याधुनिक शैक्षिक भवनको सोमबार शिलान्यास भयो । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा वेदराज केसीले रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीको…

पूरा पढ्नुहोस्

राजनीति

निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा

पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुुपर्ने बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी…

पूरा पढ्नुहोस्

खेलकुद

एपिएफलाई त्रिवेणी कप

लमजुङ । ३२ औं त्रिवेणी कपको उपाधि एपिएफ काठमाडौंले जितेको छ । शनिबार बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा फाइनलमा घरेलु टिम बिवाइसी भोटेओढारलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै एपिएफले उपाधिसहित…

पूरा पढ्नुहोस्

शिक्षा

माछापुच्छ्रे माविको ५२ औं वार्षिकोत्सव

पोखरा । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव, अभिभावक दिवस, छात्रवृत्ति एवम् पुरस्कार वितरण समारोह शनिबार भएको छ । समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

२० औं लेखनाथ महोत्सव सुरु

लेखनाथ । लेखनाथमा बिहीबारदेखि २० औं संस्करणको लेखनाथ महोत्सव–२०८१ सुरुआत भएको छ । १८ पुसदेखि १ माघसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रकारका झण्डै साढे ३ सय स्टल राखिएका…

पूरा पढ्नुहोस्

गैंडाकोटमा कविशिरोमणिको स्मरण

गैंडाकोट । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्ती सन्दर्भमा आयोजित वाङ्मय विमर्श एवं कविता वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । नवलपुरका पुराना गीतकार तथा साहित्यकार दीपक सोतीको…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्