फेवातालको आकार बढ्यो, १०८५ पिलर गाड्ने तयारी

आदर्श समाज सम्वाददाता ३ घण्टा अगाडि
पोखरा । फेवातालमा १ हजार ८५ वटा पिलर गाड्ने गरी अध्ययनको कार्यप्रगति महानगरको कार्यपालिका बैठकमा पेस गरिएको छ । फेवातालको मापदण्ड कार्यान्वयनका लागि बनेको सहजीकरण समितिले गठन गरेको प्राविधिक उपसमितिले लामो समय अध्ययन गरेर उक्त निष्कर्ष निकालेको हो । कास्की नापी कार्यालयका प्रमुखको संयोजकत्वमा समिति गठन भएको थियो । तालमा उच्च बहाव हुने बर्खाको समयलाई...
पूरा पढ्नुहोस्

अदालतमा रविपक्षीय बहस : ‘दबाबमा मुद्दा दर्ता भयो, खारेज हुनुपर्छ’

आदर्श समाज सम्वाददाता ५ घण्टा अगाडि
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा कास्की जिल्ला अदालतमा बहस जारी छ । सोमबारदेखि पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फबाट उनका वकिलले बहस सुरु गरेका छन् । पहिलो दिन सोमबार बहस नसकिएपछि मंगलबारसमेत लामिछानेका वकिलले बहस गर्ने स्रेस्तेदार राजन खनालले जानकारी दिए । लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति...
पूरा पढ्नुहोस्

पोखरा

लेखनाथ महोत्सवमा रत्यौली रौनक

लेखनाथ । नेपाली समाजमा परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसको जगेर्ना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गरिँदै आएको छ ।…

पूरा पढ्नुहोस्

राजनीति

काँग्रेसको सय दिने अभियान मादीमा

पोखरा । नेपाली काँग्रेस कास्कीको एक सयदिने विशेष अभियानअन्तर्गत मादीको सिक्लेसमा अन्तरक्रिया गरिएको छ । जिल्ला सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका मादी गाउँपालिका अन्तर्गतको कार्यक्रम सिक्लेसमा गरिएको हो…

पूरा पढ्नुहोस्

खेलकुद

एपिएफलाई त्रिवेणी कप

लमजुङ । ३२ औं त्रिवेणी कपको उपाधि एपिएफ काठमाडौंले जितेको छ । शनिबार बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा फाइनलमा घरेलु टिम बिवाइसी भोटेओढारलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै एपिएफले उपाधिसहित…

पूरा पढ्नुहोस्

शिक्षा

माछापुच्छ्रे माविको ५२ औं वार्षिकोत्सव

पोखरा । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव, अभिभावक दिवस, छात्रवृत्ति एवम् पुरस्कार वितरण समारोह शनिबार भएको छ । समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

२० औं लेखनाथ महोत्सव सुरु

लेखनाथ । लेखनाथमा बिहीबारदेखि २० औं संस्करणको लेखनाथ महोत्सव–२०८१ सुरुआत भएको छ । १८ पुसदेखि १ माघसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रकारका झण्डै साढे ३ सय स्टल राखिएका…

पूरा पढ्नुहोस्

गैंडाकोटमा कविशिरोमणिको स्मरण

गैंडाकोट । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्ती सन्दर्भमा आयोजित वाङ्मय विमर्श एवं कविता वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ । नवलपुरका पुराना गीतकार तथा साहित्यकार दीपक सोतीको…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्