निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा

आदर्श समाज सम्वाददाता भर्खरै
पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुुपर्ने बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि विषयक प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उनले चुनावमा जाँदा उपलब्धिपत्र लिएर जानका लागि परिणाम देखाउने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिए । काँग्रेसको नेतृत्वमा देशमा...
पूरा पढ्नुहोस्

कानून व्यवसायीको जिकिर– ‘सहकारीसँग जोशीको कुनै साइनो छैन’

आदर्श समाज सम्वाददाता १६ घण्टा अगाडि
पोखरा । सूर्यदर्शन सहकारी ठगीसहितका मुद्दामा जारी बहसका क्रममा शुक्रबार प्रतिवादी छविलाल जोशी र लीला पछाईंका कानून व्यवसायीहरुले आफ्नो तर्क पेस गरेका छन् । बहसमा सहभागी हुँदै छविलाल जोशीका कानून व्यवसायी जगन्नाथ ढकालले अभियोगपत्र दर्ता गर्दा प्रमाण पुष्टि हुने कागजात नै नभएको बताए । ‘उहाँ (छविलाल) ले पैसा लिएको देखिएको छैन । शेयर हालेको कुरा...
पूरा पढ्नुहोस्

पोखरा

बुद्धको प्रतिमा महोत्सवको आकर्षण

लेखनाथ । २०औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगबाट दर्शकको ध्यान तान्न सफल महोत्सवले यसपटक…

पूरा पढ्नुहोस्

राजनीति

काँग्रेसको सय दिने अभियान मादीमा

पोखरा । नेपाली काँग्रेस कास्कीको एक सयदिने विशेष अभियानअन्तर्गत मादीको सिक्लेसमा अन्तरक्रिया गरिएको छ । जिल्ला सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका मादी गाउँपालिका अन्तर्गतको कार्यक्रम सिक्लेसमा गरिएको हो…

पूरा पढ्नुहोस्

खेलकुद

ड्रागन बोट रेसमा चिनियाँ टिमलाई उपाधि

पोखरा । पोखरा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण ड्रागन बोट रेसमा चिनियाँ टोलीले उपाधिमा क्लीन स्वीप गरेको छ । फेवातालमा आइतबार र सोमबार भएको २०० र ५०० मिटर इभेन्ट रेसको दुवैतर्फ…

पूरा पढ्नुहोस्

शिक्षा

राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास

पोखरा । पोखरा–१ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले भवन शिलान्यास गर्दै भवन निर्माणपश्चात् त्यसमा लाग्ने अन्य पूर्वाधारका लागि…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

टेलिकम कम्पनीहरुको आय घट्दो

पोखरा । दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर…

पूरा पढ्नुहोस्

शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको नियमित मासिक कार्यक्रम शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला सम्पन्न भयो । लियो क्लब अफ हेमजाको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्