कानून व्यवसायीको जिकिर– ‘सहकारीसँग जोशीको कुनै साइनो छैन’

आदर्श समाज सम्वाददाता ४ घण्टा अगाडि
पोखरा । सूर्यदर्शन सहकारी ठगीसहितका मुद्दामा जारी बहसका क्रममा शुक्रबार प्रतिवादी छविलाल जोशी र लीला पछाईंका कानून व्यवसायीहरुले आफ्नो तर्क पेस गरेका छन् । बहसमा सहभागी हुँदै छविलाल जोशीका कानून व्यवसायी जगन्नाथ ढकालले अभियोगपत्र दर्ता गर्दा प्रमाण पुष्टि हुने कागजात नै नभएको बताए । ‘उहाँ (छविलाल) ले पैसा लिएको देखिएको छैन । शेयर हालेको कुरा...
पूरा पढ्नुहोस्

प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता

आदर्श समाज सम्वाददाता ११ घण्टा अगाडि
पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले गण्डकी प्रदेशको प्राविधिक शिक्षालय निर्माणका लागि आर्थिक सहयोग दिने भएको छ । शुक्रबार कोइका र गण्डकी सरकारबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका कन्ट्री डाइरेक्टर मुहेन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै कोइकाले...
पूरा पढ्नुहोस्

पोखरा

बुद्धको प्रतिमा महोत्सवको आकर्षण

लेखनाथ । २०औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगबाट दर्शकको ध्यान तान्न सफल महोत्सवले यसपटक…

पूरा पढ्नुहोस्

राजनीति

माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र

पोखरा । नेकपा (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले विभिन्न विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउन र आवश्यक कारवाहीका लागि ज्ञापनपत्र बुझाएको छ । पार्टीका गाउँपालिका समितिका अध्यक्ष गोपाल पोखरेल र…

पूरा पढ्नुहोस्

खेलकुद

ड्रागन बोट रेसमा चिनियाँ टिमलाई उपाधि

पोखरा । पोखरा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण ड्रागन बोट रेसमा चिनियाँ टोलीले उपाधिमा क्लीन स्वीप गरेको छ । फेवातालमा आइतबार र सोमबार भएको २०० र ५०० मिटर इभेन्ट रेसको दुवैतर्फ…

पूरा पढ्नुहोस्

शिक्षा

मदरल्याण्डमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रियस्तरको कार्यक्रम

पोखरा । जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले मदरल्याण्ड मावि, पोखरामा आइतबार विभिन्न कार्यक्रम गरिएको छ । चित्रकला, भित्ते म्यागेजिन, जलवायुसम्बन्धी ओलम्पियाड र जलवायु बहसलगायत…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

टेलिकम कम्पनीहरुको आय घट्दो

पोखरा । दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर…

पूरा पढ्नुहोस्

शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको नियमित मासिक कार्यक्रम शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला सम्पन्न भयो । लियो क्लब अफ हेमजाको सहकार्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्