लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का

आदर्श समाज सम्वाददाता २ घण्टा अगाडि
लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले नवौं स्थापना दिवस अवसरमा आयोजना गरेको पात बजाउने प्रतियोगितामा महिलाले तहल्का मच्चाएका छन् । यो प्रतियागिता सम्भवतः नेपालमै पहिलोपल्ट हो । तनहुँ र लमजुङका ३२ जना सहभागीमध्ये महिलामात्र १५ जना थिए । प्रतियोगितामा हिलेबजारका टीकाराम विक पहिलो भए । क्ब्होलासोथार–२, कपुरगाउँकी सुकमाया मिजार दोस्रो, दोर्दी ७, लप्सीबोटकी च्छाकुमारी...
पूरा पढ्नुहोस्

कोटिहोमलाई दाउरा, मासिए चौतारा

आदर्श समाज सम्वाददाता २ दिन अगाडि
पोखरा । पछिल्ला केही दिन पोखरेलीको सामाजिक सञ्जाल चौतारा र रुखको ठूटा तस्बिरले तातेको छ । ठाउँठाउँका सयौं वर्ष पुराना चौतारा नामेट हुने गरी काटिएपछि चौतर्फी चासो र आलोचना बढेको छ । पोखरा वडा ६, ७, ८, १३ र १४ मा अहिले व्यापक रुपमा रुख र बिरुवा काटिएको छ । यो घटनाले संरक्षणकर्मी निराश छन्...
पूरा पढ्नुहोस्

पोखरा

उद्यम सिकाउँदै सकियो मेला

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आयोजनामा ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव शनिबार समापन भएको छ । क्यान कास्कीले आयोजना गर्दै आएको क्यान इन्फोटेकको…

पूरा पढ्नुहोस्

राजनीति

शिक्षा विकासको मूल आधारः राष्ट्रपति

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार रहेको बताएका छन् । मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको बुधबार हीरक जयन्तीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा…

पूरा पढ्नुहोस्

खेलकुद

हिसानको फुटसल सुरु

पोखरा । हिसान गण्डकी आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर…

पूरा पढ्नुहोस्

शिक्षा

लिटिल स्टेप १२ औं ह्याण्डबल टुर्नामेन्ट

पोखरा । लिटिल स्टेप माध्यमिक विद्यालय, पोखराले ४२ औं वार्षिकोत्सव अवसरमा १२औं संस्करणको अन्तरविद्यालयस्तरीय लिटिल स्टेप ह्याण्डबल टुर्नामेन्ट सम्पन्न गरेको छ । कुल ३४ टिम (छात्रतर्फ २१ र…

पूरा पढ्नुहोस्

स्वास्थ्य

आहारारासँग जोडियो चरक मेमोरियल

पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ । पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला र कास्कीको पुँडीटारमा औद्योगिक क्षेत्र बनाएर नागरिकलाई रोजगारी…

पूरा पढ्नुहोस्

संगीतकार सुरेश सम्मानित

पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी दिवस अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्