प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ

आदर्श समाज सम्वाददाता ८ मिनेट अगाडि
पोखरा । पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान), पोखराको आयोजनामा ५ दिनसम्म चल्ने महोत्सव शनिबार उद्घाटन भएको हो । महोत्सव उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिक उड्ययन प्राधिकरणले सरकारको निर्देशनबमोजिम काम नगरेकोमा असन्तुष्टि पोखे । सरकारले प्राधिकरणलाई पोखरा...
पूरा पढ्नुहोस्

त्रिविको ५०औं दीक्षान्तमा १४३०८ दीक्षित

रासस १० घण्टा अगाडि
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार ३ सय ८ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार आयोजित ५०औं दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर...
पूरा पढ्नुहोस्

पोखरा

नेपाली विभागद्वारा अनुसन्धान गोष्ठी

पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा अनुसन्धान कार्यशाला गोष्ठी भएको छ । गोष्ठीमा विभागीय सदस्य निर्मल सापकोटाले ‘आकास छुने डाँडोमुनि कथा संग्रहमा…

पूरा पढ्नुहोस्

राजनीति

भीम रावल एमालेबाट निस्कासित

पोखरा । नेकपा (एमाले) पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निस्कासन गरिएको छ । बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय…

पूरा पढ्नुहोस्

खेलकुद

पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद

पोखरा । पृथ्वीनारायण क्याम्पसले अन्तरसंकाय खेलकुद प्रतियोगिता संचालन भएको छ । यही १४ पुससम्म चल्ने प्रतियोगितामा पहिलो दिन बुधबार बिहान ५ किमी दौड प्रतियोगिता शुभारम्भ भयो । प्रतियोगिताको…

पूरा पढ्नुहोस्

शिक्षा

ब्रह्मरुपामा हाजिरीजवाफ तथा साइबर एक्स्पो

लेखनाथ । पोखरा महानगरपालिका वडा ३२ स्थित ब्रह्मरुपा माध्यमिक विद्यालयमा ‘दुईदिवसीय हाजिरीजवाफ प्रतियोगिता एवं साइबर एक्स्पो’ सुरु भएको छ । जसमा विद्यालयमा प्राविधिक धारतर्फका कक्षा ९ देखि १२…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लक्ष्मी ग्रुपको कर्पोरेट डेमा दीर्घसेवा पदक

पोखरा । लक्ष्मी ग्रुप प्रालिले शुक्रबार ५१ औं स्थापना दिवस मनाएको छ । ग्रुपको प्रधानकार्यालय पोखरा, बागबजारमा आयोजित समारोहको कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए ।…

पूरा पढ्नुहोस्

असफललाई भूपी काव्य पुरस्कारद्वारा सम्मान

पोखरा । साहित्यकार भूपी शेरचनको ८९ औं जन्मजयन्ती अवसरमा थकाली सेवा समिति पोखराले बुधबार भूपी काव्य पुरस्कार समारोहको आयोजना गर्‍यो । समारोहमा साहित्यकार असफल गौतमलाई भूपी काव्य पुरस्कार–२०८१ द्वारा…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्