त्रिवेणी फुटबल कप सुरु, विजेतालाई १२ लाख

नवराज पहाडी २ मिनेट अगाडि
लमजुङ । त्रिवेणी युवा क्लबको आयोजनामा बेसीशहरमा जिल्लाकै सर्वाधिक राशि पुरस्कारको त्रिवेणी फुटबल कप सुरु भएको छ । ६ टिमले भाग लिएको सो प्रतियोगिताको उपाधि विजेतालाई नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशमा हुने फुटबल प्रतियोगितामध्ये पोखराको आहारारा पोखरा गोल्डकपका विजेतालाई पनि गत वर्ष १२ लाख दिइएको थियो । ३२...
पूरा पढ्नुहोस्

द्विपक्षीय सहकार्यबारे छलफल

आदर्श समाज सम्वाददाता ८ मिनेट अगाडि
पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भेटघाट गरेको छ । संघको सचिवालय पोखरा–४, गैह्रापाटनमा भएको भेटघाट तथा छलफलमा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना, व्यापार तथा पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल भएको संघ अध्यक्ष गोकर्ण कार्कीले बताए...
पूरा पढ्नुहोस्

पोखरा

खास्टेताल मत्स्य सहकारीमा छविलाल

लेखनाथ । पोखरा २६ स्थित खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले छविलाल लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत्…

पूरा पढ्नुहोस्

राजनीति

भीम रावल एमालेबाट निस्कासित

पोखरा । नेकपा (एमाले) पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निस्कासन गरिएको छ । बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय…

पूरा पढ्नुहोस्

खेलकुद

क्रसकन्ट्री दौडमा सेनाका करण प्रथम

स्याङ्जा । स्याङ्जामा आयोजित पाँचौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करण रावलले जितेका छन् । २१ वर्षमाथिको २५ किमी दुरीको क्रसकन्ट्री खुला दौडमा रावलले निर्धारित दुरी…

पूरा पढ्नुहोस्

शिक्षा

पोखरा विश्वविद्यालय उपकुलपतिमा केसी नियुक्त

पोखरा । पोखरा विश्वविद्यालय उपकुलपतिमा प्राडा वेदराज केसी नियुक्त भएका छन् । प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्राडा केसीलाई आगामी ४ वर्षका लागि कुलपति नियुक्त…

पूरा पढ्नुहोस्

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिलासँग…

पूरा पढ्नुहोस्

आर्थिक/बजार

लक्ष्मी ग्रुपको कर्पोरेट डेमा दीर्घसेवा पदक

पोखरा । लक्ष्मी ग्रुप प्रालिले शुक्रबार ५१ औं स्थापना दिवस मनाएको छ । ग्रुपको प्रधानकार्यालय पोखरा, बागबजारमा आयोजित समारोहको कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरेका थिए ।…

पूरा पढ्नुहोस्

असफल गौतमलाई भूपी काव्य पुरस्कार

पोखरा । पोखराका युवा साहित्यकार तथा पत्रकार असफल गौतमलाई यस वर्षको भूपी काव्य पुरस्कार प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली…

पूरा पढ्नुहोस्

शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण दिवस अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा १७…

पूरा पढ्नुहोस्