आदर्श समाज सम्वाददाता
५ घण्टा अगाडि
पोखरा । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दा, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दामा थप ४४ जनालाई प्रतिवादी बनाएर कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४...
पूरा पढ्नुहोस्
आदर्श समाज सम्वाददाता
१७ घण्टा अगाडि
पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार छिट्टै नयाँ शिक्षा नीति ल्याउने तयारीमा रहेको बताएका छन् । शनिबार माछापुच्छे« गाउँपालिका–६, भिंडाबारीस्थित बराह माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं बराह प्राविधिक शिक्षालयको रजत महोत्सव वर्ष शुभारम्भ समारोहको उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सो कुरा जनाएका हुन् । उनले...
पूरा पढ्नुहोस्
आदर्श समाज सम्वाददाता
१७ घण्टा अगाडि
पोखरा । नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव पर्यटनको राजधानी पोखरामा हुँदैछ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रालिले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा महोत्सव तयारी गरेका हुन् । फेवाताल किनार फेवा फाँटमा यही ९–१७ पुससम्म महोत्सव हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा परिषद् अध्यक्ष तारानाथ...
पूरा पढ्नुहोस्